Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आर्थिक कार्यविधि संशोधन

काठमाडाैं । सरकारले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली संशोधन गरेको छ ।विकास बजेट खर्च हुन नसकिरहेको बेला सरकारले सोसम्बन्धि नीतिहरुलाई संशोधन गरेको हो । अर्थ

एसपी केसीमाथि छानबिन गर्न समिति गठन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं एसपी गौतम केसीमाथि छानबिन गरिने भएको छ । एक पीडितको निवेदन दर्ता नगरेको तथा प्रहरीले राम्रो ‘रेस्पोन्स’ नदिएको गुनासो आएपछि छानबिन थालिएको

रवि लामिछानेलाई भेट्न गृहमन्त्री गुरुङ बूढानीलकण्ठमा

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगेका छन् । गृहमन्त्री सुधन गुरुङ र दीपक भट्टबीच व्यापारिक साझेदारीको तथ्य सार्वजनिक भएपछि विवादममा मुछिएका छन् । भट्टको

नारायणी नदीमा बुद्धको मूर्ति र चौताराको पुनः निर्माण

काठमाडाैं । नारायणगढको नारायणी नदी किनारमा रहेका बुद्धको मूर्ति र चौताराको पुनः निर्माण गर्न लागिएको छ । सुनचाँदी व्यवसायी ज्ञानेन्द्रमान शाक्यले बाढी पहिरोले क्षती पु¥याएको ठाउँमा व्यक्तिगत लगानीमा पुनःनिर्माण गर्न

गृहमन्त्री गुरुङले मार्ग प्रशस्त गरिदिँदा राम्रो : हर्कराज राई

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्नुभएको छ । विवादमा मुछिएका गृहमन्त्री गुरुङबारे मंगलवार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पदबाट राजीनामा

कांग्रेस संसदीय दल नेता छान्न वैशाख ११ गते चुनाव

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न लागि यही ११ वैशाखमा निर्वाचन हुने भएको छ । निर्वाच समितिले संसदीय दलको कार्यालय, सिंहदरबारमा ११ वैशाख दिउँसो ४ देखि ५

रास्वपाको संघीय नेतृत्व मञ्चमा १४ नयाँ सदस्य

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ८ जना नयाँ सदस्य फेरि थप गरेकाे छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले सप्तरीका तुलसी प्रसाद चौधरी, बर्दियाका राम

वीरगञ्ज सडक बिस्तारको आतंक (भिडियाे रिपोर्ट)

अनिल तिवारी, वीरगञ्ज । यतिबेला देशकै मुख्य व्यापारिक नाका र आर्थिक राजधानी मानिने वीरगञ्ज सडक बिस्तारका कारण अशान्त बनेको छ । एकातिर सडक बिस्तार गरेर सडक अतिक्रमण हटाउँदै सफा र

अस्पतालमा जनशक्ति अभाव, सर्पदंश केन्द्रका उपकरण थन्किए (भिडियाे रिफोर्ट)

प्रकाश मैनाली, सर्लाही । गर्मी बढेसँगै तराईमा सर्पदंशको जोखिम बढ्दो छ । तर, सर्लाहीको लालबन्दी नगरपालिका–नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा उपकरण भएर पनि दक्ष जनशक्ति नहुँदा गम्भीर बिरामीको उपचार प्रभावित भएको

गल्छीबाट गाँजा र चरेशसहित तीनजना पक्राउ

नबराज छत्कुली,धादिङ । अवैध लागूऔषध गाँजा र चरेशसहित धादिङको गल्छीबाट तीन जना पक्राउ परेका छन् । उनीहरुलाई १७ किलो ४१० ग्राम गाँजा र २ किलो ५० ग्राम चरेशसहित प्रहरीले पक्राउ