काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंको प्रदर्शनी मार्गमा राँके जुलुससहित प्रदर्शन गरेको छ । विभिन्न दलनिकट विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन्
काठमाडाैं । प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ । नियमावली मस्यौदामा विपक्षी दलहरुले फरक मत राखेका छन् । विपक्षी दलहरुले नियमावलीको प्रस्तवनामा रहेको बाधा अड्काउ फुकाउको व्यवस्थालाई हटाउनुपर्ने, संसदीय समितिको
काठमाडाैं । रातो मत्स्येन्द्रनाथको रथ मंगलवार (आज) बाट तान्न शुरु गरिएको छ । पुलचोकमा निर्माण गरिएको रथ मंगलवार बाजागाजासहित गःबहाल पु¥याइएको हो । वैशाख १२ गतेबाट शुरु गरिएको रथ निर्माण
काठमाडाैं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले आफ्नो कार्यभार पूरा गरी तयार पारेको अन्तिम प्रतिवेदन सभामुख डोलप्रसाद अर्याललाई हस्तान्तरण गरेको छ । १५ सदस्यीय मस्यौदा समितिका संयोजक गणेश पराजुलीले १४
काठमाडाैं । विश्वविद्यालयमा सरकारले लगाउन खोजेको विद्यार्थी संगठनमाथिको प्रतिवन्ध संविधान विपरित भएको विद्यार्थी नेताहरुले बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले सरकार दिनप्रतिदिन असंवैधानिक बाटोमा हिँडिरहेको आरोप लगाएका
काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदामा बैठककक्षमा फोटो भिडियो खिच्न नपाइने भएकाे छ । समितिले मंगलबार सभामुखलाई बुझाएको प्रतिवेदनमा नियमावलीको नियम २० अन्तर्गत बैठकमा पालना गर्नुपर्ने आचरणसम्बन्धी उपनियममा बैठक कक्षभित्र मोबाइल
काठमाडाैं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै गरेका नेविसंघका कार्यकर्ता पक्राउ परेका छन् । मंगलबार प्रधानमन्त्री कार्यालय पुगेर प्रदर्शन गरेका थिए । उनीहरुलाई अहिले प्रहरीले पक्राउ हो । नेविसंघले
काठमाडाैं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्री बालेन्द्र शाहकाे सचिवालयले जनाएकाे छ । । मन्त्रिपरिषद् बैठक नियमित भएको जनाइएको छ । सरकारका
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । आज बस्न लागकाे मन्त्रिपरिषद्को बैठकमा सहभागि हुन गएका हुन् । मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरू प्रधानमन्त्री कार्यालय गएका
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले नागरिकलाई धरपकड गरेकोमा आपत्ति जनाउनुभएको छ । सरकारले गरिखाने नागरिकलाई विकल्प नदिई घाँटीमा न्याँक्ने, घोक्रयाँई मुन्ट्याँई गर्ने गरेको देखिएको भन्दै उहाँले