Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


प्रशासनले दिएन जेनजी समूहलाई आन्दोलनको अनुमति

काठमाडाैं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जेनजी समूहलाई विरोध प्रदर्शनको अनुमति नदिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार विभिन्न जेनजी समूहले आन्दोलनका लागि छुट्टाछुट्टै पत्र बुझाए

बंगलादेशमा हत्या गरिएका विद्यार्थी नेताको अन्त्यष्टि

काठमाडौं । बंगलादेशमा गत साता गोली हानी हत्या गरिएका इन्क्लाव मञ्चका नेता शरीफ उस्मान हादीका हत्यारालाई पक्राउ गर्न २४ घण्टाको अल्टिमेटम दिइएको छ । ढाका विश्वविद्यालय परिसरमा हादीको शवको अन्त्यष्टीका

भेनेजुएलामाथि अमेरिकी दबाब बढ्दो

काठमाडौं ।अमेरिकाले भेनेजुएलामाथि दबाब बढाउँदै नाकाबन्दी झनै कडा पारेको छ । समुद्रबाट भेनेजुएलाको तेल ओसारेको आशंकामा अमेरिकी सेनाले अन्तर्राष्ट्रिय जलक्षेत्रमा अर्को तेल ट्याङ्करलाई पछ्याइरहेको छ । एक अमेरिकी अधिकारीका अनुसार

नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा साेमबार सुनचाँदीको ह्वात्तै बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य दुई लाख ६१ हजार ७०० रुपैयाँ कायम भएको जनाएको छ ।

१५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने घोषणा गर्नुभएको छ ।सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो घोषणा गर्नुभएको हो । आफू

विराटनगरका दुई क्यासिनोमा मध्यराति प्रहरीकाे छापा, २० जना पक्राउ

काठमाडौं । मोरङको विराटनगरस्थित दुई क्यासिनोमा प्रहरीले आइतबार मध्यराति छापा मारेर २० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्यासिनोका महाप्रबन्धक र व्यवस्थापकसमेत रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी

फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अनिवार्य रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

रूस–अफ्रिका दोस्रो मन्त्रीस्तरीय सम्मेलन कायरोमा शुरु

एजेन्सी । रूस–अफ्रिका साझेदारी फोरमको दोस्रो मन्त्रीस्तरीय सम्मेलन इजिप्टको राजधानी कायरोमा शुरु भएको छ । यस सम्मेलनमा रूस, ५० भन्दा बढी अफ्रिकी देशहरूका प्रतिनिधिहरू र विभिन्न क्षेत्रीय संगठनहरूको सहभागिता रहेको

भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताउनुभएको छ ।सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । भदौ

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडाैं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ