Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


कोशी प्राइड लिग (केपीएल) फागुनमा

काठमाडौं । कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण फागुन ९ गतेदेखि सुरु हुने भएको छ । कोशी प्राइड प्रालिको आयोजनामा प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा सञ्चालन

रवि लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समिति बैठक जारी

सहकारी ठगी अभियोगमा जेलमा रहेका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश अनुसार उहाँ पूर्ववत् पार्टी गतिविधिमा सक्रिय भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो ।

मधेस प्रदेश सभाको सभामुखमा रामअशिष यादव निर्वाचित

काठमाडौं । मधेस प्रदेश सभाको सभाभुखमा जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित हुनुभएकाे छ। यादव प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत सभामुख पदमा निर्वाचित हुनुभएको हो । उहाँको पक्षमा

व्यावसायिकताकासाथ कार्यक्षेत्रमा लाग्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्देशन

काठमाडाैं । पदोन्नतीसँगै थपिएको पदिय जिम्मेवारीलाई अझबढी उत्तरदायी भई राष्ट्र र संगठनले लिएको निर्दिष्ट लक्ष्य प्राप्त गर्न कार्यक्षेत्रमा सकारात्मक सोच र पूर्ण व्यावसायिकताकासाथ लाग्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन

कवाड मजदुरमाथि भइरहेको कुटपिट राेक्न कवाड व्यवसायीहरुको माग

काठमाडौं ।कवाड व्यवसायीहरुले कवाड मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेका छन् । कवाड व्यवसायी संघर्ष समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग

वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैन : मिराज ढुंगाना

काठमाडौं । जेन–जी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेन–जी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ । संयुक्त जेन–जी आन्दोलन घोषणा गर्दै उहाँले सर्वपक्षिय सरकार आजको आवश्यकता भएको बताउनुभएको हो ।

राष्ट्रिय सभाका सांसदहरुका असन्तुष्टि

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सरकारको सय दिनको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज सिंहदरवारमा बसेको संघीय संसद, राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन

मिराज समूहले गर्‍यो आन्दोलन घोषणा

जेनजी अगुवा मिराज ढुंगानाको समूहले ’संयुक्त जेनजी आन्दोलन’ घोषणा गरेको छ ।

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आइतबार अज्ञात बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । प्रहरीका अनुसार गौतेङ प्रान्तको बेकरस्डाल टाउनशिपमा

पुँजीगत लाभकर संकलन झन्डै दोब्बर

काठमाडाैं । पुँजीगत लाभकर संकलन झण्डै दोब्बर संकलन भएको छ । अघिल्लो आवको तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत लाभकर संकलन झन्डै दोब्बरले वृद्धि भएको हो । आर्थिक वर्ष २०८०/०८१