Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


सभामुख घिमिरे र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा

विधायन ऐन कार्यान्वयनमा सरकार सक्रिय : कानूनमन्त्री सिन्हा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विधायन ऐन कार्यन्वयनमा सरकार सक्रिय रहेको बताउनुभएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज)आइतबार २० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो

डा.उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायलाई प्रतिभाश्री अवार्ड प्रदान गरिएको छ । भारतको लखनउमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई उक्त अवार्ड प्रदान गरिएको हो । त्यहाँका

योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन

काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउनसके भ्रष्टाचार हट्नसक्ने बताउनुभएको छ । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो

अफ्रिकी संघद्वारा सुडानको सार्वभौमसत्ता र एकताप्रति समर्थन

एजेन्सी । अफ्रिकी संघ (एयू) ले सुदानको सार्वभौमसत्ता र एकताप्रति आफ्नो दृढ समर्थन दोहोर्‍याएको छ । सुडानी भूमिमा कुनैपनि समानान्तर संस्थाहरूका लागि स्थान नभएको बताएको छ । एयूका सुडानका लागि

रवि लामिछानेलाई आज वनस्थलीस्थित घण्टी घरमा स्वागत गरिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पार्टी कार्यालय जाने भएका छन् । सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटी तिरेर शुक्रबार रिहा भएका लामिछानेलाई वनस्थलीस्थित घण्टी घर नजिकैको

योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण

काठमाडौं ।विश्व ध्यान दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने गरिन्छ । काठमाडौंको टुंडिखेलमा ध्यान र योग गरेर

अमेरिकी सेनाद्वारा सिरियामा प्रतिशोधात्मक आक्रमण

काठमाडौं ।अमेरिकी सेनाले मध्य सिरियामा इस्लामिक स्टेट (आईएस)सँग सम्बन्धित ७० भन्दा बढी लक्ष्यहरूमाथि ठूलो मात्रामा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले जनाएको छ । यो आक्रमण डिसेम्बर १३ मा पाल्मिरा

नोबेल मेडिकल कलेजको छतबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनको छतबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ। आइतबार बिहान करिब साढे ६ बजे पाँचौं तलाबाट खसेका ३४ वर्षीय अमित यादवलाई उपचारका लागि