Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


प्रिमियर लिग: आर्सनल, सिटी र लिभरपुल विजयी

काठमाडौं ।इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनल, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । गएराति एभर्टनको मैदानमा भएको खेलमा आर्सनल १–० ले विजयी भयो । आर्सनलको लागि भिक्टर ग्योकेरेसले २७

साफ महिला क्लब च्याम्पियनसिपको उपाधी ईस्ट बंगाललाई

काठमाडौं ।महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगाल एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा भारतीय क्लबले घरेलु टोली एपीएफलाई ३–० गोलले पराजित गरेको हो । योसँगै

इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय

काठमाडौं ।संघीय अनुसन्धान एजेन्सी (एफ.आई.ए) को विशेष अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतले

नीजामती अस्पतालको शुल्क १० प्रतिशतले वृद्धि

काठमाडौं । नीजामती अस्पतालको शुल्क १० प्रतिशतले वृद्धि भएकाे छ । अस्पतालमा रहेका विभिन्न सेवाका सेवा शुल्कहरु १०५ रुपैयाँले वृद्धि भएकाे नीजामती अस्पतालले जनाएकाे हाे । हाललाई एमआरआइ सिटी स्क्यान

डा.बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनलगत्तै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि उनको यो पहिलो औपचारिक भारत भ्रमण हो । भारत बसाइको क्रममा भारतका बौद्धिक, कूटनीतिक

चुनावी प्रचारमा उम्मेदवारलाई दुई सवारी र ४ वटा घोडा प्रयोग गर्न अनुमति

काठमाडाैं । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहिताअनुसार अनुमति नलिई कुनै पनि उम्मेदवारले सवारीसाधन प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। प्रस्तावित

संयुक्त राष्ट्रसङ्घमा आउँदो महिना म्यानमार नरसंहारको सुनुवाइ हुने

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतले आउँदो जनवरीमा म्यानमार नरसंहारको सुनुवाइ गर्ने भएको छ । म्यानमारले रोहिङ्ग्या समुदायविरुद्ध नरसंहार गरेको मुद्दामा अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) अर्काे महिना सुनुवाइ गर्ने भएको

मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै

मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि आज निर्वाचन हुँदैछ ।

वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण वापत भएको शुल्कवृद्धि खारेज

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै मूल्य यथावत् गराउनुभएको हो

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान