Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


बानेश्वरमा ‘करेन्ट मार्ट’ सञ्चालनमा

काठमाडौं । ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा चर्चित ‘करेन्ट नुडल्स’को उत्पादक संस्था यसोदा फुड्सले काठमाडौँको बानेश्वरस्थित कात्यायनी चोकमा आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको छ। भैरहवामा सञ्चालनमा रहेको पहिलो

फ्याफुल्ला कन्स्ट्रक्सनद्वारा सुरेश चुनारासहित दुई प्रशिक्षक सम्मानित

काठमाडौं । एशियन च्याम्पियनसिपमा कुस्ती तर्फ ऐतिहासिक पदक जित्न सफल कुस्ती खेलाडी सुरेश चुनारालाई फ्याफुल्ला कन्स्ट्रक्सनको तर्फबाट सम्मान गरिएको छ। उक्त अवसरमा चुनारासहित दुई जना प्रशिक्षकसमेत सम्मानित भएका छन्। कार्यक्रममा

तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभा बैठकमा सोमबार (माघ १९) पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुने विश्वास व्यक्त गरेकी छन् । यही

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन

जीतेन्द्र नारायण देवद्वारा एमाले परित्यागको घोषणा

काठमाडौं । नेकपा एमालेका नेता जीतेन्द्र नारायण देवले पार्टी परित्यागको घोषणा गर्नुभएकाे छ । सोमबार एक विज्ञप्ति जारी गर्दै उहाँले एमाले छाडेको जानकारी दिनुभएकाे हाे । विज्ञप्तिमा देवले पार्टी अध्यक्ष

छोरी जन्माउने अभिभावकलाई तीन हजार प्रोत्साहन भत्ता

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप तीन हजार भत्ताको व्यवस्था गरेको छ । गाउँपालिकाले लैंगिक विभेद हटाउने उद्देश्यले छोरी जन्माउने आमालाई तीन हजारका दरले प्रोत्साहन भत्ताको

जेनजी आन्दोलनमा जलाइएको पुर्ख्यौली घर पुगे पूर्वगृहमन्त्री रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनमा आगजनी गरिएको पाँच महिनापछि सोमबार कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित आफ्नाे पुर्ख्यौली घर पुगेका छन्। भदौ २४ गतेको आन्दोलनका क्रममा

आहा राराकप आगामी साता शुरु हुने

पोखरा ।आहा रारा कप फुटबल प्रतियोगिता आगामी साता पोखरामा शुरु हुने भएको छ । पोखरा रंगशालामा अस्थायी फ्लडलाइट जडान गरी साँझमा समेत खेलाइने यस प्रतियोगितामा यो वर्ष १२ टीम सहभागी

नवलपुरमा चराको संख्या वृद्धि

नवलपुर ।चितवन राष्ट्रि निकुञ्ज नजिक रहेको नवलपुरमा चराको संख्या वृद्धि भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्र नारायणी नदी र आसपासका तलाउमा गत वर्ष भन्दा चराको संख्या बढेको हो

बेनी दिल्ली सिधा यातयात

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबाट भारतको नयाँ दिल्ली सम्म सिधा यातयात सुरु हुने भएको छ । म्याग्दी, मुस्ताङ, बागलुङ्ग र पर्वतका पर्यटकीय तथा धार्मिकस्थललाई भारतसँग जोड्ने उद्देश्यले माघ २१ देखि