Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


इमरान खानका छोराको आरोप: पाकिस्तान जान भिसा जानाजानी रोकियो

एजेन्सी । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक तथा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफू र दाजु सुलेमान खानलाई पाकिस्तान जान नदिन सरकारले जानाजानी भिसा प्रक्रिया रोकिरहेको आरोप

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरु र सुरक्षा निकायका

सीजी इन्टरटेनमेन्ट प्रालि औपचारिक रूपमा ईमेज ग्रुप अफ कम्पनिजमा आबद्ध (भिडियाेसहित)

काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो प्रसारण संस्था ईमेज च्यानल आफ्नो संस्थागत विस्तारको नयाँ चरणमा प्रवेश गरेको छ। चौधरी ग्रुपअन्तर्गतको सीजी इन्टरटेनमेन्ट प्रालि औपचारिक रूपमा ईमेज ग्रुप अफ कम्पनिजमा आबद्ध

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाकी नवनियुक्त राजदुत रुवान्थी डेल्पिटियाको भेट

काठमाडाैं । नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदुत रुवान्थी डेल्पिटियाले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गर्नुभएको छ । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गर्नुभएको हो ।

स्वास्थ्य बीमामा देखिएको स्रोतको समस्या तत्काल समाधान हुन्छः प्रधानमन्त्री कार्की

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत सम्बन्धि समस्या तत्काल समाधान गर्ने बताउनुभएको छ ।बुधवार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले स्वास्थ्य

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडाैं । एक्सट्रिम इनर्जी ड्रिंक्स र नेपाल क्रिकेट संघ (क्यान) बीचको साझेदारीअन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगोंकित नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएकाे छ । क्यान र एक्सट्रिम

‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस् : संयोजक दाहाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी गर्नुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा

नेप्से सामान्य अंकले रातो

काठमाडाैं । मंगलबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार आज सामान्य अंकले ऋणात्मक रहेकाे छ । उतारचढावबीच बजार परिसूचक नेप्से डेढ अंकले ऋणात्मक रहेर २६ सय ८१ कायम भएर राेकिएकाे

आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधारः कार्यवाहक राष्ट्रपति

काठमाडाैं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आदिवासी जनजातिका समुदायका लागि संविधानले प्रत्याभूत गरेका अधिकार व्यवहारमा अनुभुत हुनेगरी कार्यान्वयन गर्नु आजको प्रमुख चुनौती रहेको बताउनुभएको छ ।  बुधवार आदिवासी जनजाति आयोगको

कैलालीमा डम्बर खड्कालाई भव्यताकासाथ स्वागत

काठमाडौं । अनेरास्ववियुको पूर्व नेता तथा नेकपा एमाले काठमाडौं विशेष जिल्ला कमिटी सदस्य डम्बर खड्कालाई कैलालीका युवाहरुले भव्य स्वागत गरेका छन्। नेकपा एमाले कैलाली क्षेत्र नं. २ का उम्मेदवारलाई विजयी