Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


परराष्ट्रमन्त्री शिशिर खनाल भाेलि भारत जाँदै


234
Shares

काठमाडाैं ।

परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि शुक्रबार भारत जाने भएका छन् । भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत जाने भएका हुन्।

परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनाल २२ जेठदेखि २४ जेठसम्म भारत भ्रमणमा जाने बताएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमै रहेका मन्त्री खनाल पनि भारत भ्रमणमा जान लागेका हुन्।

Skip This