Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


ललितपुरका ३ निर्वाचन क्षेत्रको पछिल्लो मत परिणाम

ललितपुर–१ उदय शम्शेर राणा (नेपाली कांग्रेस) — १००० बुद्ध रत्न महर्जन (राष्ट्रिय स्वतन्त्र पार्टी) — ६०० चेतनाथ सन्जेल (नेकपा एमाले) — ३०० ललितपुर–२ जगदीश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी) — ३००

उदयपुर-१ मा मतगणना जारी

तुलसीप्रसाद कोइराला-संवाददाता उदयपुर । उदयपुर-१ को त्रियुगा मावि गाईघाटमा मतगणना जारी रहेकाे छ। मुख्य निर्वाचन अधिकृत मुकेस उपाध्ययले मतपेटिका ढुवानी लगायतका काम बिहीबार राति १२ बजेसम्म सकिएको बताउनुभएकाे हाे ।

ललितपुर-३ मा रास्वपाकाे अग्रता, कांग्रेसले पछ्याउदै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनकाे जारी मतगणनामा ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक मतगणनामा उल्लेख्य अग्रता लिएको छ। हालसम्म १ हजार ९ सय ९६ मतगणना हुँदा रास्वपाले १ हजार

प्रतिनिधिसभा निर्वाचन: झापा-५ मा बालेन अगाडि, ओली पछिपछि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एव‌ झापा -५ का उम्मेदवार बालेन्द्र शाह प्रतिनिधि सभा निर्वाचनकाे प्रारम्भिक मतगणनामा अग्रस्थानमा देखिनुभएकाे छ। हालसम्म करिब १ हजार ४ सय मतगणना

बिरामी वृद्धालाई खाटमै बोकेर मतदान गराइयाे

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–२ स्थित शुक्रराज आधारभूत विद्यालय मौहरिया मतदान केन्द्रमा मतदानका क्रममा एक मार्मिक दृश्य देखिएको छ। बिरामी अवस्थामा रहेकी एक वृद्धा महिलालाई मतदानका लागि खाटमै बोकेर मतदान केन्द्रसम्म

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २४ जना पक्राउ , १५ स्थानमा शंकास्पद वस्तु निष्क्रिय

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ। निर्वाचनका क्रममा विभिन्न स्थानमा आचारसंहिता उल्लंघन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यसैबीच देशका विभिन्न १५

देशभर ६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ । निर्वाचन आयोगकाअनुसार बिहीवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा करिव ६० प्रतिशत

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपतिको सन्तोष व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सक्रिय भूमिका

प्रतिनिधि सभा निर्वाचन : रामेछाप ४८ प्रतिशत मत खस्याे

रामेछाप। रामेछाप जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन भएको छ । जिल्लाका ९६ मतदानस्थलअन्तर्गत २ सय ३० मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख

प्रतिनिधि सभा निर्वाचन : कैलालीमा ५५ प्रतिशत मत खस्याे (सूचीसहित)

कैलाली । कैलालीमा ५५ प्रतिशत मतदान भएको छ ।
बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ५५.३७ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । कुल पाँच लाख ५१ हजार ५२