Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


स्याङ्जा क्षेत्र नं. २ को मतगणना दिउँसो ३ बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति

सागर न्यौपाने, स्याङ्जा ।स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना आज दिउँसो ३ बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना सुरु गर्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

मतगणना स्थल नजिकै बेहोस भएका रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

काठमाडाैं । मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ। मृत्यु हुनेमा रंगेली–९ निवासी ५० वर्षीय दुर्गा रेग्मी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालका अनुसार

मुस्ताङमा कांग्रेसका उम्मेदवार थकाली विजयी

काठमाडाैं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित हुनुभएकाे छ। उहाँले कूल ३ हजार ९ सय ९२ मत प्राप्त गर्दै विजयी भएका हुनुभएकाे

चितवन-१ मा एमालेका उम्मेदवार लामाकाे अग्रता कायमै

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–१ मा नेकपा एमालेका उम्मेदवार दावा दोर्जे लामाले अग्रता कायम राख्नुभएकाे छ। हालसम्म गणना भएको ४ हजार २९ मतमध्ये एमाले उम्मेदवार लामाले १ हजार ४

मोरङ-६ मा रास्वपाकाे अग्रता, कांग्रेस पछिपछि

काठमाडाैं । मोरङ- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यले फराकिलो मतान्तर अग्रता लिनुभएकाे छ। पछिल्लो मत परिणाम अनुसार उहाँले ३ हजार ४ सय २३ मत प्राप्त गर्दा नेपाली

काठमाडौं-१ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं-१ बाट विजयको शुरुवात गरेको छ। रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) १५ हजार ४ सय ५५ मतका प्राप्त गर्दै विजयी

रूपन्देहीका ५ निर्वाचन क्षेत्रको मतपरिणाम (बिहान ११: २१ बजे)

रूपन्देही –१सुनिल लम्साल-राष्ट्रिय स्वतन्त्र पार्टी-२५५८९प्रज्जवल बोहरा -राष्ट्रिय प्रजातन्त्र पार्टी – ५७५३हिरा बहादुर खत्री- नेपाली कांग्रेस – ६२३७दधिराम न्यौपाने- नेकपा एमाले- ३६४३घनश्‍याम यादव अहिर- नेपाली कम्युनिष्ट पार्टी – १२७३ रूपन्देही-२सुलभ खरेल-

झापाका ५ निर्वाचन क्षेत्रको मतपरिणाम ( बिहान ११: १३ बजे)

झापा-१ निशा डाँगी-राष्ट्रिय स्वतन्त्र पार्टी- २५२८६केवलराम राई- श्रम संस्कृति पार्टी -६६४२केशव राज पाण्डे-नेपाली कांग्रेस- ६४६६रामचन्द्र उप्रेती नेकपा (एमाले)- ५०५० झापा-२इन्दिरा राना मगर-राष्ट्रिय स्वतन्त्र पार्टी- २७६५६देव राज घिमिरे- नेकपा एमाले –

रास्वपा ३६ निर्वाचन क्षेत्रमा अगाडि, एमाले ६ र कांग्रेस २ क्षेत्रमा अग्रता

काठमाडौं । देशैभरी जारी मतगणनाको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ। हालसम्मको विवरण अनुसार रास्वपाले ३६ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको हाे। नेकपा

चितवन-२ मा रवि लामिछानेको अग्रता कायमै, एमाले पछिपछि

भरतपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले अग्रता लिनुभएकाे छ। हालसम्मको मतपरिणाम अनुसार लामिछानेले २ हजार २५ मत प्राप्त