तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। उनले ३८ हजार ४० मत प्राप्त गर्दै जीत हात पारेका हुन्। उनका निकटतम
काठमाडाैं । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम विजयी भएकी छिन् ।गौतमले ५९ हजार २ सय ७७ मत ल्याउँदै अहिलेसम्मकै उच्च मतान्तरसहित जित हात
काठमाडाैं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन्। प्रतिनिधि सभा निर्वाचनको शनिबार सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार खत्रीले ४२ हजार ३३३
दाङ । दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका हुन् । कुल
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज (गनेस) पौडेल ठूलो मतान्तरसहित विजयी भएका छन् । पौडेलले ३९ हजार ८८३ मत ल्याए ।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७
काठमाडाैं । उत्तरी गोरखाको मतपेटिका बोकेको हेलिकप्टर खराब मौसमका कारण पोखरा ‘डाइभर्ट’ भएको केहीबेरमै फर्किएर गोरखामा अवतरण भएको छ । उत्तरी गोरखाको दुर्गम हिमाली भेगबाट मतपेटिका संकलनमा खटिएको नेपाली सेनाको
मनाङ । मनाङ प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन्। उनले दुई हजार ४१५ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका यशोदा सुवेदी गुरुङले ४५४ मत
काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमलाई पराजित गरेका हुन् । प्रचण्डले १० हजार २४० मत पाएका
काठमाडौँ। काठमाडौं क्षेत्र नं ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । प्रतिद्वन्दी नेकपाका सुमन सायामीलाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले २४ हजार