Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


आज लोकतन्त्रले जितेको छ : वरिष्ठ नेता शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानको समय सकिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला

झापामा यस वर्ष मतदान प्रतिशत घट्याे

झापा । मतदाताको संख्या बढ्दै गए पनि झापामा भने मतदान प्रतिशत घट्दो क्रममा देखिएको छ। यस पटक सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा कम मत खसेको प्रारम्भिक विवरणले

कर्णाली प्रदेशमा शान्तिपूर्वक मतदान सम्पन्न, ५२ प्रतिशत मत खस्याे

सुमन खड्का, सुर्खेत। कर्णाली प्रदेशभर प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्वक सम्पन्न भएको छ। प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार प्रदेशभर करिब ५२ दशमलव ९ प्रतिशत मतदान भएको छ। प्रदेशका जिल्लामध्ये हुम्लामा सबैभन्दा

समग्र देशको सुरक्षा अवस्था सुदृढ र मजबुत छः गृहमन्त्री अर्याल

काठमाडाैं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले समग्र देशको सुरक्षा अवस्था सुदृढ र मजबुत रहेको दाबी गर्नुभएको छ । गृह मन्त्रालयले पूर्वसूचनाको आधारमा रोकथामका उपायहरू अपनाएका कारण सुरक्षा चुनौतीहरू समाधान

छिटपुट विवादबाहेक देशभर शान्तिपूर्ण मतदानः नेपाल प्रहरी

काठमाडाैं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकभर शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान कार्य सम्पन्न भएको बताउनुभएको छ । बिहीवार सञ्चारकर्मीसँग कुरा गर्दै आईजीपी कार्कीले सुरक्षा निकायहरुबीचको आपसी समन्वय

तेह्रथुममा मतदान सम्पन्न, ५३ प्रतिशत मत खस्याे

प्रकाश पाक्साँवा, तेह्रथुम । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तेह्रथुम जिल्लामा साँझ ५:३० बजेसम्म ५३.५९ प्रतिशत मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार जिल्लाभर ३९ हजार १९३ मत खसेको छ।

प्रतिनिधि सभा निर्वाचन : ताप्लेजुङमा ५१ प्रतिशत मत खस्याे

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ। कुल ९० हजार ३२७ जना मतदाता रहेको ताप्लेजुङमा ४६ हजार ७७४ अर्थात् ५१ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको

धादिङमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न , ५० प्रतिशत मत खस्यो

नबराज छत्कुली, धादिङ । धादिङ जिल्लाका सम्पूर्ण मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रारम्भीक रिपोर्ट अनुसार ५० दशमलव २९ प्रतिशत मत खसेको छ । जिल्लामा

प्रतिनिधिसभा निर्वाचन : बाँकेमा ६३ प्रतिशत मत खस्याे

बाँके । बाँकेमा ६३ प्रतिशत मत खसेकाे छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिनुभयाे । बाँकेमा तीन वटा निर्वाचन क्षेत्र छन् । ५८

रुकुम पश्चिममा मतदान सम्पन्न, ५८ प्रतिशत मत खस्यो

रुकुम पश्चिम । रुकुम पश्चिम जिल्लामा मतदान सम्पन्न भएको छ। निर्वाचन विवरणअनुसार जिल्लामा ५८.४४ प्रतिशत मतदान भएको छ। खसेको मतमध्ये पुरुष २८ हजार ३ सय ६४ र महिला ३४ हजार