Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


स्याङ्जामा मतदान सम्पन्न, मतपेटिका संकलन र सिल गर्ने काम तीव्र

सागर न्यौपाने, स्याङ्जा।स्याङ्जा जिल्लामा मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन तथा सिल गर्ने काम तीव्र रूपमा भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार विभिन्न मतदान केन्द्रहरूबाट मतपेटिकाहरू सुरक्षित रूपमा संकलन गरी सम्बन्धित स्थानमा

धनुषाका चारवटै निर्वाचन क्षेत्रमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्याे

धनुषा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको छ। मतदान सकिएलगत्तै मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ ल्याइँदै गरिएको छ। जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलका

रौतहटमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

सञ्जय कार्की, रौतहट । रौतहटमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। चार वटा निर्वाचन क्षेत्र रहेको रौतहटमा एकाध घटना बाहेक मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

प्रतिनिधि सभा निर्वाचन: झापा–५ मा करिव ६५ प्रतिशत मत खस्याे

झापा । झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ६५ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ करिव एक लाख वढी मत खसेको हो । मतदान सकिए

प्रतिनिधि सभा निर्वाचन : छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र व्यवस्थित मतदान

काठमाडाैं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचनमा छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा निर्वाचन सम्पन्न भएको जनाएको छ । निर्वाचनको प्रारम्भिक अनुगमनपछि समितिले बिहीवार काठमाडौंमा पत्रकार

पोखरामा मतदाता बोकेको जिप दुर्घटना

पोखरा । कास्कीमा मतदाता बोकेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । कास्की जिल्ला अन्नपुर्ण गा पा ५ झोवाङ स्थित झोवाङ कच्चि सडकमा

झापा–५ मतदान अपडेट : मतपेटिका सिल हुँदै, आजै सर्वदलीय बैठक

झापा । झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलन तथा सिल गर्ने काम तीव्र रूपमा भइरहेको छ । मतदान केन्द्रहरूबाट मतपेटिका सुरक्षित रूपमा संकलन गरी सम्बन्धित स्थानमा ल्याउने

झापामा ४ बजेसम्म करिब ६० प्रतिशत मतदान (सूचीसहित)

झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापामा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार अपराह्न ४ बजेसम्म जिल्लाभर करिव ६० प्रतिशत मत खसेको छ । जिल्लाका पाँचवटै

ओखलढुंगामा बाइक दुर्घटना : एकको मृत्यु, २ घाइते

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को हिलेपानीस्थित आइतबारेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । भोट हाल्न पैदल जानेक्रमा जोरधन राई लडेर

तेह्रथुममा ४ बजेसम्म ५२ प्रतिशत मत खस्याे

प्रकाश पाक्साँवा, तेह्रथुम । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तेह्रथुम जिल्लामा बेलुका ४:३० बजेसम्म ५२ प्रतिशत मतदान सम्पन्न भएको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार उक्त समयसम्म जिल्लाभर ३८ हजार २०१ मत खसेको