दाङ । दाङको गढवा गाउँपालिका- ५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार ४० वर्षीय यादवले आफ्नै घरमा विद्युत् तार जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।









प्रतिक्रिया दिनुहोस्