रुकुम पूर्व । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम पूर्व जिल्लामा दिउँसो ३ बजेसम्म ५२ प्रतिशत मत खसेको छ। निर्वाचन अद्यावधिक विवरणअनुसार जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मतदाताको उत्साहजनक
काभ्रे । काभ्रे जिल्लामा दिउँसो २:५५ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको छ। खसेको मत विवरणअनुसार महिला ५९ हजार १८५ र पुरुष ७२ हजार ८३६ गरी जम्मा १ लाख ३२
ओखलढुंगा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगा जिल्लामा दिउँसो २ बजेसम्म ४१ हजार ७ सय ४७ अर्थात् ३४.०२ प्रतिशत मत खसेको छ। खसेको मत विवरणअनुसार महिला २० हजार ३ सय ४५,
प्रकाश लम्साल, बारा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा जिल्लामा २ : ३० बजेसम्म ५५ प्रतिशत मत खसेकाे छ। मुख्य निर्वाचन कार्यालय ५ कलैयाका अनुसार उक्त समयसम्म जिल्लाभर २ लाख२५ हजार
सागर न्यौपाने, स्याङ्जा।स्याङ्जामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्ममा ८९ हजार ६४४ मत खसेको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार उक्त संख्या जिल्लाको
डोटी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत डोटी जिल्लामा दिउँसो २:०० बजेसम्म ३३ हजार ८७१ मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको मतमध्ये पुरुष १४ हजार ६८२ र महिला १९ हजार
नबराज छत्कुली, धादिङ । जारी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा अपरान्ह २ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयका अनुसार जिल्लाभर रहेका मतदान केन्द्रहरूमा
उदयपुर । उदयपुर जिल्लामा दिउँसो १ बजेसम्म ३२ प्रतिशत मतदान भएको छ। क्षेत्र नं. १ मा ३५ प्रतिशत र क्षेत्र नं. २ मा २८ प्रतिशत मतदान भएको जनाइएको छ। जिल्लाको
सुबर्ण श्रेष्ठ, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर जिल्लामा आज दिउँसो २ बजेसम्म ४० प्रतिशत मतदान भएको छ। कार्यालयका अनुसार जिल्लाभरका मतदान केन्द्रमा मतदान शान्तिपूर्ण, भयमुक्त र स्वतन्त्र रूपमा भइरहेको
मुगु । मुगु जिल्ला निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार खसेको मतमध्ये ७ हजार ६२१ पुरुष र ८ हजार ९७ महिला मतदाता रहेका छन्। हालसम्म