Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


नवलपरासी पूर्वमा ३७ प्रतिशत मत खस्यो

नवलपरासी पूर्व । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नवलपरासी पूर्वमा हालसम्म ३७ प्रतिशत मत खसेको छ। जिल्लाका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मतदाताको उल्लेख्य सहभागितासहित मतदान प्रक्रिया निरन्तर जारी

मुगुमा अहिलेसम्म ४२ प्रतिशत मत खस्यो

मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मत खसेको छ। निर्वाचन अद्यावधिक विवरणअनुसार हालसम्म महिला ८ हजार ९७ र पुरुष ७ हजार ६ सय २१

पर्वतमा झण्डै ४० हजार मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्वत जिल्लामा झण्डै ४० हजार मत खसेको छ । मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागितासहित मतदान भइरहेको छ। जिल्लाका विभिन्न स्थानमा शान्तिपूर्ण वातावरणमा मतदान जारी रहेको

इलाममा ४० प्रतिशत मत खस्यो

इलाम । इलाममा हालसम्म ४० प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिएका छन्। उनका अनुसार जिल्लाका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मतदाताको उत्साहजनक सहभागितासहित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले गरे मतदान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्। मतदानपछि उनले मताधिकार केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने जिम्मेवारीसमेत भएको

भरतपुर कारागारमा दुई घण्टामै मतदान सम्पन्न, १ सय १४ कैदीबन्दीले गरे मतदान

भरतपुर । चितवनस्थित भरतपुर कारागार मा आज बिहान सम्पन्न भएको मतदान शान्तिपूर्ण रूपमा टुंगिएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहान ९ बजे नै सकिएको हो। कारागार परिसरमा

मतदान केन्द्रका कर्मचारीद्वारा दल विशेषको पक्षमा मत मागेपछि नियन्त्रणमा

चितवन । चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा दुई जना मतदान कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतदानस्थलमै दल विशेषको पक्षमा मत मागेको गुनासो आएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी

रामेछापमा अहिलेसम्म ४८ हजार ९९७ मत खस्यो

रामेछाप । रामेछाप जिल्लामा जारी निर्वाचनमा दिउँसो १२:३० बजेसम्म ४८ हजार ९९७ मत खसेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागितासहित मतदान भइरहेको छ । हालसम्म जिल्लाभर शान्तिपूर्ण

काभ्रेमा दिउँसो १ बजेसम्म २७ प्रतिशत मत खस्याे

काभ्रे । काभ्रे जिल्लामा जारी प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म २७ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालयका अनुसार हालसम्म ९० हजार ३ जनाले मतदान गरेका छन् । जसमा

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि वालिङ–१० को बालज्योति आविमा मतदान रोकियो

सागर न्यौपाने, स्याङ्जा।स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान प्रक्रिया रोकिएको छ। मतदानका क्रममा एक मतदाताले मतदान अधिकृतको हस्ताक्षर नभएको