Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


रामेछाप कारागारमा सकियो मतदान

शंकर बरुवाल, रामेछाप । जिल्ला कारागार रामेछापमा मतदान सम्पन्न भएको छ । बिहान ९ बजे अगाडि नै त्यहाँ खस्ने सबै मत खसेको हो । बिहान ७ बजे आयोगले निर्धारण गरेको

ताप्लेजुङमा एमाले उम्मेदवार क्षितिज थेबेले गरे मतदान (तस्वीरसहित)

ताप्लेजुङ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत नेकपा (एमाले) का उम्मेदवार तथा निवर्तमान राष्ट्रिय युवासंघ नेपालका अध्यक्ष क्षितिज थेबेले मतदान गरेका छन्। उनले ताप्लेजुङको सिनामस्थित मतदान स्थलमा पुगेर आफ्नो मताधिकार

मतदानपछि बालेन झापा जाँदै

मतदानपछि बालेन झापा जाँदै

सागर ढकालले गरे मतदान

काठमाडौँ । सागर ढकालले गुल्मीको सत्यवती गाउँपालिका–६ स्थित बालकल्याण नि.मा.वि. मतदान केन्द्रमा मतदान गरेका छन्। उनले बिहीबार बिहान ७ बजे मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

१८ वर्षपछि विप्लवले गरे मतदान

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १८ वर्षपछि मतदान गरेका छन्।

नेकपाका सहसंयोजक माधवकुमार नेपालले गरे मतदान

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका हुन् । उनी रौतहट–१ का उमेदवार

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गरे मतदान

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मतदान गरेका छन् । बिहीबार बिहान ललितपुरको भैँसीपाटी मतदान केन्द्रमा पुगेर लाइमै बसेर मिश्रले मतदान गरेका हुन् । मिश्रको मतदाता नामावली

कांग्रेस उपसभापति शर्माले गरे मतदान

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले मतदान गरेका छन् । झापाको क्षेत्र नम्बर १ मेचिनगर ९ स्थित कविशिरोमणी माविको मतदान केन्द्रमा मतदान गरेका

सोविता गौतमले गरिन् मतदान

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सोबिता गौतमले मतदान गरेकी छन्। उनले चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालयबाट मतपत्रमा मतदान गरेकी हुन्।

इरानी युद्धपोतमाथि आक्रमण : ८० नौसैनिकको मृत्यु

काठमाडौँ । श्रीलंका नजिकै हिन्द महासागरमा इरानी युद्धपोत डुबेको घटनामा कम्तीमा ८० नौसैनिकको मृत्यु भएको पुष्टि भएको छ। अमेरिकी पनडुब्बीको टर्पेडो आक्रमणबाट उक्त जहाज डुबेको बताइएको छ। अमेरिकी रक्षा सचिव