काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सोबिता गौतमले मतदान गरेकी छन्। उनले चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालयबाट मतपत्रमा मतदान गरेकी हुन्।
काठमाडौँ । श्रीलंका नजिकै हिन्द महासागरमा इरानी युद्धपोत डुबेको घटनामा कम्तीमा ८० नौसैनिकको मृत्यु भएको पुष्टि भएको छ। अमेरिकी पनडुब्बीको टर्पेडो आक्रमणबाट उक्त जहाज डुबेको बताइएको छ। अमेरिकी रक्षा सचिव
काठमाडौं । कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–७, चाकाबाडी बस्ने ४० वर्षीय गणेश चौधरी रहेका छन् । करेन्ट लागेर उनको मंगलबार दिउँसो मृत्यु भएको
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूलाई आयोगले निर्वाचनबारे ब्रिफिङ गरेको छ । आयोगको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न
शोभा कोइराला,बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा राजापुर नगरपालिका–१० काला बन्जारका ७ वर्षीय आदित्य चौधरी रहेका छन्।
जीवन खडका ,रुकुम । रुकुम पूर्व र पश्चिम दुबै जिल्लामा भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। दुबै जिल्लाका सबै मतदान स्थल र मतदान केन्द्रमा
काठमाडाैं ।इरानले कतारस्थित अमेरिकाको अल उदैद सैन्य बेसमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । अल उदैदमा रहेको अमेरिकी सेनाको विशाल सैन्य अखडामा इरानी क्षेप्यास्त्र खसेको हो । यो सैन्य आधार
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएकाे छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो । भेटवार्तामा भाेलस हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका
काठमाडाैं । ‘जेन–जी विद्रोह’पछिको विशेष र संवेदनशील अवस्थामा बिहीवार हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने देखिएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले
काठमाडौं ।निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउन बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । भोलि हुने निर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन