Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


मतगणना शुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा दिने आयोगको दाबी, दुर्गममा हेलिकोप्टर प्रयोग गरिने

काठमाडाैं । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना शुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

रतन कार्की चितवनबाट पक्राउ

काठमाडाैं । युट्युबर रतन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार चितवनबाट उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजीअबिनारायण काफ्लेले जानकारी दिएका छन्। सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता विपरीत सामग्री

सिन्धुली स्कुटर दुर्घटना अपडेट : मृतक स्कुटर चालकको परिचय खुल्यो

बुद्ध नेपाली, सिन्धुली।विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ४ हिरापानीमा आज बस र स्कुटर ठाेक्किँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । काठमाडौँबाट सिन्धुलीको मरिण गाउँपालिका तर्फ जादै गरेको

दुबई विमानस्थलको अवरोधपछि कुटुम्बका सदस्य लन्डनमा अलपत्र

काठमाडाैं ।दुबई विमानस्थलमा देखिएको अवरोधका कारण एमिरेट्स एयरलाइन्स को उडान आकस्मिक रूपमा रद्द भएपछि सांगीतिक समूह कुटुम्ब (Kutumba) का सदस्यहरू हाल लन्डनमा अलपत्र परेका छन्। विमानस्थलमा देखिएको अवरोधका कारण निर्धारित

पैसा बाडेकाे आरोपमा राप्रपाका नेता राजुजंग कन्दङवा पक्राउ ​

काठमाडाैं । निर्वाचन लक्षित पैसा बाडेकाे आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का झापा क्षेत्र नम्बर २ का उपाध्यक्ष राजुजंग कन्दङवा पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका– ६ निवासी कन्दङवालाई बुधबार बिहान

सिन्धुलीमा बस र स्कुटर ठाेक्किँदा एक जनाको घटनास्थलमै मृत्यु

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ४ हिरापानीमा बस र स्कुटर ठाेक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । आज काठमाडौँबाट सिन्धुलीको मरिण गाउँपालिका तर्फ जाँदै गरेको बा.४.ख ३८९४

निर्वाचन आयुक्तहरूले भने – ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

काठमाडाैं । निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम मतदातालाई विशेष अपिल गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन

निर्वाचनमा हेलिकप्टरबाट पनि गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिले निर्णय

काठमाडौं । भोलि हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हेलिकप्टरबाट पनि गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ। बिहीबार हुने निर्वाचनमा देशभरि नै हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहप्रवक्ता

निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान

काठमाडाैं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गर्नुभएको छ । निर्वाचनको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी

मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा

काठमाडौं । फागुन २१ गते देशभर हुन गइरहेको निर्वाचनको लागि मतदान केन्द्रहरूमा तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न मतदान स्थलहरूमा निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र धाँधलीरहित बनाउन