Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित


234
Shares

काठमाडाैं । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।

मंगलवार राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गर्नुभएको उक्त प्रश्ताव बहुमतले पारित भएको हो । बैठकमा उहाँले आर्थिक विधेयक, २०८३ पनि पेश गर्नुभयो ।