काठमाडौं । बालुवाटारमा सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर बनाइएको नयाँ भवनमा आज वास्तु पूजा गरिंदै छ । नवनिर्मित भवनमा वास्तु पूजा गरिसकेपछि प्रधानमन्त्री
कञ्चनपुर । समयमै मल ढुवानी नभएपछि कञ्चनपुरसहित सुदूरपश्चिममा रासायनिक मलको हाहाकार भएकको छ । ठेकेदारले मल ढुवानीका लागि सस्तो दरमा सम्झौता गर्ने तर ढुवानी गर्दा पन्छिने गरेका कारण मल आपूर्तिमा
एजेन्सी । अमेरिकामा टोर्नाडोले गम्भीर रुपमा प्रभावित भएका ६ राज्यमा भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको छ । शक्तिशाली टोर्नाडोले ६ राज्यमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा सहभागी नहुने घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज हुन गइरहेको निर्वाचनमा नेता पौडेलले मतदान नगर्ने घोषणा
दाङ । हिजो साँझ दाङको राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–३ सिरखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिकाका ४८ वर्षिय प्रेमप्रकाश शर्मा, ४६ वर्षिय
बागलुङ । बागलुङको ढोरपाटनमा जाडो बढेपछि स्थानीयहरु जाडो छल्न बेसी झरेका छन् । ढोरपाटनमा जाडो मौसममा हिउँ पर्ने भएकोले बालबालिकाहरु र स्थानीयहरु बेबाङ झरेका हुन् । जाडो बढेपछि ढोरपाटनस्थित जनवादी
एजेन्सी । जी सेभेन राष्ट्रहरुले युक्रेनमा आक्रमण भए रुसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । जी सेभेन समूह राष्ट्रहरुले विज्ञप्ति जारी गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरे
एजेन्सी । इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेट आज संयुक्त अरब इमिरेट्सको भ्रमणका क्रममा यएई जाँदै छन् । इजरायलबाट युएइका लागि हुन लागेको यो पहिलो प्रधानमन्त्रीस्तरीय भ्रमण हो । भ्रमणका क्रममा उनले
एजेन्सी । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–० ले हराएको छ । रियाल मड्रिडको मैदानमा गएराति भएको मड्रिड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन करिम बेन्जमा र मार्को एसेन्सीयोले
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लेष्टर सिटी र क्रिष्टल प्यालेस विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा लेष्टर सिटीले न्युकासल युनाइटेडलाई ४–० ले हरायो । लेष्टरको जितमा