Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


उज्यालो नेपाल पार्टीको घोषणासभा काठमाडाैंमा जारी

काठमाडाैं। उर्जा, जलस्राेत तथा सिंचाइमन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभा राजधानीको प्रज्ञा भवनमा जारी रहेकाे छ। मन्त्री घिसिङ समेत सहभागी रहेको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग

क्यानका महानिर्देशक अधिकारीसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा अदालतमा दायर

काठमाडौं। नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। भक्तपुरको नलिञ्चोक हेलिप्याडमा भएको अनियमिततालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार महानिर्देशक अधिकारीसहित ७

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक सानेपामा जारी

काठमाडाैं। नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक जारी रहेकाे छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले महामन्त्री गगनकुमार थापासहितिको बैठक बसेको हो। पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औं

कांग्रेस नेता कोइराला पनि सभापतिमा उठ्ने, महामन्त्री थापालाई पनि सँगै लैजाने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गर्नुभएकाे छ। १५ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरेका नेता कोइरालाले बुधबार १४ औं महाधिवेशनमा आफ्नो प्यानलबाट जितेका पदाधिकारीसहित

जेनजी आन्दाेलन: क्षतिग्रस्त भवनको २ वर्षभित्र पुनर्निर्माण सक्छौंः सचिव सिग्देल

काठमाडाैं। शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी भवनहरुको निर्माणका लागि पुनर्निर्माणको प्रक्रिया अघि बढाउन लागिएको बताउनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा

१६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानून बनाउनुपर्छः वामदेव गौतम

काठमाडाैं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानून बनाउनुपर्ने माग गर्नुभएको छ। सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै

सरकारको बजेट बचाएर अर्थमन्त्री-सचिवले आफ्नो कम्पनीमा लगानी गरे भन्नु गलत: अर्थमन्त्री खनाल

काठमाडाैं। अर्थमन्त्री रामेश्वर खनालले वर्तमान व्यवस्थामा कुनै पनि मन्त्री र कर्मचारीले सरकारको बजेट बचाएर आफ्नो प्राइभेट कम्पनीमा जम्मा गर्नै नसक्ने बताउनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन

क्यानका महानिर्देशक अधिकारी पक्राउ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई प्रहरीले पक्राउ गरेकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीलाई बुधबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएकाे हाे। अधिकारीसहित क्यानका पूर्वमहानिर्देशक

एमाले जेनजी पुस्ताको वास्तविक नेता होः उपाध्यक्ष पौडेल

काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजी पुस्ताको वास्तविक नेता आफ्नो पार्टी भएको दावी गर्नुभएको छ। प्रेस चौतारी नेपालले काठमाडौंमा बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे दावी गर्नुभएकाे

भारतमा सरकारी कार्यालयका नाम परिवर्तन

एजेन्सी। भारत सरकारले प्रधानमन्त्री कार्यालयको नाम परिवर्तन गरी ‘सेवा तीर्थ’ राखेको छ। त्यस्तै, देशैभरीका राजभवनलाई अब ‘लोक भवन’ भनिने भएकाे हाे। भारतको केन्द्रीय सचिवालयलाई ‘कर्तव्य भवन’को नामले चिनिने भारतीय सञ्चार