Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक सानेपामा जारी


416
Shares

काठमाडाैं। नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक जारी रहेकाे छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले महामन्त्री गगनकुमार थापासहितिको बैठक बसेको हो। पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औं महाधिवेशन गर्ने निर्णय भएसँगै महामन्त्री थापाले आफू संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक बोलाउनुभएको हो।

साेही समितिमा केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश रसाइली सदस्य रहेका छन् ।