Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


पेरूमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा चालक दलसहित १३ जनाको निधन

एजेन्सी। पेरूको नाज्का सहरनजिक शनिबार पर्यटकहरू बोकेको एउटा विमान दुर्घटना हुँदा चालक दलसहित १३ जनाको मृत्यु भएको छ । एजेन्सीहरूका अनुसार विमानले नजिकैको इका सहरबाट उडान भरेको हाे । २ हजार वर्ष

विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १

रुसको हवाई आक्रमणमा परी युक्रेनमा ९ जनाको निधन, २२ घाइते 

काठमाडौं । रुसले शुक्रबार रातिदेखि शनिबारसम्म युक्रेनको राजधानी किभमाथि ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत भीषण आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरूले साेही आक्रमणमा परी ९ जनाको मृत्यु भएको बताउनुभएकाे हाे । अन्य

 चलचित्र निर्माता थापाको तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक

काठमाडौं । चलचित्र निर्माता अविरल थापाले तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक गरेका छन् । गीतमा दीपिका बयम्बु, बेनिशा पौडेल र सुनिता बिकको स्वर रहेको हाे । संगीत किरण भुसालले र  शब्द

मधेश प्रदेशमा धान रोपाइँ अन्तिम चरणमा पुग्याे

काठमाडौं । मधेश प्रदेशमा धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेश प्रदेश कृषि विकास निर्देशनालयले अहिलेसम्म मधेशभर तीन लाख ५० हजार १ सय १८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न

दीपमालाले जितिन् मिस नेपाल-२०२६ को उपाधि

काठमाडौं । दीपमाला ढकालले मिस नेपाल-२०२६ को उपाधि जितेकी छन् । द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा अन्य २३ जनालाई पछि पार्दै ढकालले ताज हात पारेकी हुन् ।

कक्षा १२ को नतिजा गत वर्षकाे भन्दा विश्वासनीय भएकाे शिक्षामन्त्री पोखरेलको दावी

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विगत वर्षकाे भन्दा यस पटक कक्षा १२ को परीक्षाको नतिजा विश्वासनीय भएको दावी गर्नुभएकाे छ। राष्ट्रियसभामा शुक्रबार नेकपाका सांसद भुवनबहादुर सुनारले राखेको प्रश्नको

विधेयकहरूलाई लामो समयसम्म समितिमा रोकिराख्ने प्रवृत्तिको अन्त्य गर्न सभामुख अर्यालकाे आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विधेयकहरूलाई लामो समयसम्म समितिमा रोकिराख्ने प्रवृत्तिको अन्त्य गरी समयमै टुंगोमा पुर्‍याउन आग्रह गर्नुभएकाे छ। सिंहदरबारमा शुक्रबार संसदीय समितिका सभापति तथा सचिवहरूसँगको छलफलका क्रममा सभामुख अर्यालले

शान्ति र सद्भाव कायम राख्न मधेश प्रदेश सरकारकाे ७ बुँदे निर्णय

काठमाडाैं । मधेश प्रदेश सरकारले शान्ति र सद्भाव कायम राख्न ७ बुँदे निर्णय गरेको छ । प्रदेश सुरक्षा समन्वय समितिको शुक्रबार बसेकाे बैठक बसेर सातबुँदे निर्णय गरेको हो । मधेश

राष्ट्रपति पौडेल सक्रिय, पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपति डा.रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग शुक्रबार साँझ शितलनिवासमा भेटवार्ता गर्नुभएकाे छ। राष्ट्रपति कार्यालयको सचिवालयले भेटवार्ताका क्रममा सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्ज लगायत तराई मधेशका