Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


एमालेद्वारा विश्व प्रसिद्ध पर्वतारोही निर्मल पुर्जासहित ६ पर्वतारोहीको निधप्रति शोक व्यक्त (वक्तव्यसहित)

काठमाडौं । नेकपा एमालेले विश्व प्रसिद्ध पर्वतारोही निर्मल पुर्जासहित ६ पर्वतारोही टोलीका सदस्यहरूको पाकिस्तानमा रहेकाे ब्रोड पिकको हिमपहिरोमा परी भएको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । एमालेका महासचिव शंकर

दोलखा र रामेछापसहित ३७ जिल्ला आज आकस्मिक बाढीको जोखिममा (सूचीसहित)

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले वर्षासँगै दोलखा र रामेछापसहित ३७ जिल्लामा आइतबार आकस्मिक बाढीको जोखिमको रहेकाे जनाएकाे छ। महाशाखाले कतिपय साना ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी

कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा

हुलाकी राजमार्ग अन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण कार्य अन्तिम चरणमा पुग्याे

काठमाडाैं । मधेश प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिरहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । साेही खण्डमा २४ वटा पुल निर्माण भइसकेकाे र  ९० प्रतिशत भन्दा बढी सडक

नेपाली सेनाद्वारा जटिल भू-बनोट भएका ३२ सडक आयोजना सम्पन्न

काठमाडौं । नेपाली सेनाले जटिल भू-बनोट भएका ३२ सडक आयोजनाका सम्पन्न गरी एक हजार ४ सय ११ दशमलव ५४ किलोमिटर सडक निर्माण गरेको छ । सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग,

नेपाल र बंगलादेशसहित ५० देशका नागरिकले अब अमेरिका जान ३० लाख धरौटी बुझाउनुपर्ने नियम लागू

एजेन्सी । अमेरिकाले नेपाल र बंगलादेशसहित ५० देशका नागरिकका लागि अमेरिकी पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरौटी राख्नुपर्ने नयाँ नियम लागू गरेकाे छ। अमेरिकी विदेश मन्त्रालयले ‘भिसा

काँकडभिट्टा नाकाबाट गत आर्थिक वर्ष २४ अर्ब ५० करोड ६७ लाख रूपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात

काठमाडाैं । झापाकाे काँकडभिट्टा नाकाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । साेही अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’

काठमाडौंमा चल्याे प्रहरीकाे गोली, लुटपाटमा संलग्न कर्मा तामाङ नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ । शनिबार राति करिब २ बजेतिर गोली चलाएर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे हाे। चोरी तथा लुटपाटमा

साफ च्याम्पियनसिप सन् २०२६ को ‘ड्र’ सार्वजनिक

काठमाडाैं । साफ च्याम्पियनसिप सन् २०२६ को ‘ड्र’ शनिबार सार्वजनिक भएको छ । नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको हाे । प्रतिबन्धका कारण साफ च्याम्पियनसिप सन् २०२६ को

हिन्दुवादी संगठनका प्रतिनिधि र गृहमन्त्री गुरुङसहितको सरकारी टोलीबीच १३ बुँदे सहमति (पत्रसहित)

काठमाडाैं । हिन्दुवादी संगठनका प्रतिनिधिहरू र गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोलीबीच १३ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा शनिबार राति सम्पन्नभएकाे वार्तामा १३ बुँदे सहमति भएको