Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


शान्ति र सद्भाव कायम राख्न मधेश प्रदेश सरकारकाे ७ बुँदे निर्णय

काठमाडाैं । मधेश प्रदेश सरकारले शान्ति र सद्भाव कायम राख्न ७ बुँदे निर्णय गरेको छ । प्रदेश सुरक्षा समन्वय समितिको शुक्रबार बसेकाे बैठक बसेर सातबुँदे निर्णय गरेको हो । मधेश

राष्ट्रपति पौडेल सक्रिय, पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपति डा.रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग शुक्रबार साँझ शितलनिवासमा भेटवार्ता गर्नुभएकाे छ। राष्ट्रपति कार्यालयको सचिवालयले भेटवार्ताका क्रममा सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्ज लगायत तराई मधेशका

नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन योजनाबद्ध रूपमा अघि बढ्दैछु: प्रधानमन्त्री शाह

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी र सिरहा लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न योजनाबद्ध रूपमा अगाडि बढेकाे दावी गर्नुभएकाे छ। उहाँले नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र

देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव, लाइनमा उपभोक्ता

काठमाडौं । देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेको छ । उपभोक्ताहरू ग्यास सप्लायर्स कार्यालयमा लाइन लाग्न थालेका हुन् । एक सिलिन्डर ग्याउ पाउन हप्ता दिनसम्म कुर्नपर्ने

‘म हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा छैन’: प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफू हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा नरहेको बताउनुभएकाे भएकाे छ। मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग शुक्रबार छलफलका क्रममा बाेल्दै प्रधानमन्त्री शाहले यस्ताे बताउनुभएकाे हाे ।राष्ट्रिय

मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न पार्टीका नेता तथा कार्यकर्तालाई सभापति थापाको निर्देशन

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रवाह हुने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । कांग्रेस केन्द्रीय

पाकिस्तानकाे हिमपहिरोमा परी बेपत्ता भएका ६ जना नेपाली पर्वतारोही अझै ‘बेपत्ता’ को सूचीमा

काठमाडौं । नेपाल सरकारले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूमध्ये ६ जना नेपाली पर्वतारोही अझै सम्पर्कविहीन रहेको जनाएको छ । केही शव फेला परेको भन्ने खबरहरू सार्वजनिक भए पनि

ब्राजिलले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। भारतीय फुटबल महासंघले ब्राजिल भारत भ्रमणमा आउने निश्चित भएको जनाएको हाे । खेल आगामी अक्टोबर ३

मधेश प्रदेशका ११ परीक्षा केन्द्रमा त्रिविको व्यवस्थापन संकायको परीक्षा स्थगित

काठमाडौं । मधेश प्रदेशका ११ परीक्षा केन्द्रमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)को व्यवस्थापन संकायको परीक्षा स्थगित भएको छ । डीनको कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै परीक्षा स्थगित गरिएकाे जनाएकाे हाे ।

जयनगर-जनकपुर-भंगाहा रेल सेवा अस्थायी रूपमा स्थगित

काठमाडाैं । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्ड अन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश जारी गरेका कारण