Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


देशका तीन प्रदेशमा आज दिउँसाेदेखि मेघगर्जन-चट्यांगसहितको वर्षा र हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे। साथै बाँकी

प्रलोपाका नेता किरातीले दिए साधारण सदस्य समेतबाट राजीनामा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिनुभएकाे छ। नेता किरातीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रलोपासँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको

दुई दिने सार्वजनिक बिदाले पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडाैं । सरकारले हालै कार्यान्वयनमा ल्याएको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । साेही निर्णयले आन्तरिक पर्यटनलाई गति दिएको र सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशाको

सरकारी गाडीको ठक्करबाट एक पैदल यात्रुको ज्यान गयाे

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी गाडीको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएकाे छ। बा २ झ ३८५४ नम्बरको गाडीले चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाकाे निर्माण कार्यमा ढिलाई

काठमाडाैं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाकाे निर्माणमा ढिलाइ भएको छ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रङ्गशाला ठेक्का म्याद सकिन आठ महिना बाँकी हुँदा ५० प्रतिशत मात्रै काम सम्पन्न भएको हो

रूद्रवेणी‐वामीटक्सार‐खरबाङ् सडक फेरि पूर्णरूपमा बन्द

काठमाडाैं । गुल्मीको रुद्रवेणी‐वामीटक्सार‐खरबाङ् सडक बुधबारदेखि फेरि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने द्रवेणी–वामीटक्सार–खरबाङ् सडक खण्ड बुधबारदेखि फेरि बन्द गर्न लागेको जनाएको हाे

सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा एकै पटक दायर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पुरातत्त्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

रातो मत्स्येन्द्रनाथको पूजा गर्नेको भीड

काठमाडाैं । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथयात्रा अन्तर्गत बुधबार गाबहालबाट मंगल बजारसम्म रथ तानिँदैछ । वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको दर्शन र आशीर्वाद लिन भक्तजनहरुको निकै ठूलो भीड लागेको

बैंकमा अधिक तरलाता, राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ खिच्दै

काठमाडाैं । नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले १ सय ६० दिनका लागि

घट्याे सुनचाँदीको मूल्य

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा एक हजार ६ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार भने प्रतितोला आठ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी