Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


आईसीसी क्रिकेट विश्वकप लिग-२ काे लागि तयारी अन्तिम चरणमा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, यूएई र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खलाको तयारी अन्तिम चरणमा पुगेको छ । एक दिवसीय विश्वकप छनोटका दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिएको यो

इजरायली सेनाकाे आक्रमणमा परी लेबनानमा एक पत्रकारसहित ५ जनाको जीवन गयाे

एजेन्सी । युद्धविरामकाबीच इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमामा एक पत्रकारसहित ५ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले इजरायल र लेबनानको सिमाना अलतायरी क्षेत्रमा रिपोर्टिङ गरिरहेकी ४३ वर्षीया

प्रधानमन्त्री कप एनभीए भलिबलमा महिलातर्फ एपीएफ क्लबको विजयी शुरूवात

काठमाडाैं । दशौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ एपीएफ क्लबले विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालाको कभर्डहलमा बिहीबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मी

काठमाडौं विश्वकै वायु प्रदूषणको सूचीमा दोस्रो स्थानमा

काठमाडौं । काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुगेको छ । बिहीबार बिहान ११ बजे काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २ सय १६ रहेकाे हाे ।

संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक बिहीबार बस्दैछ । बैठक बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएकाे छ। उहाँले बैठक बिहीबार मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बालाउनुभएकाे हाे । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान

विद्युत व्यापार र प्रशारण लाइनमा निजी क्षेत्रलाई ढोका खोल्न इप्पानको माग

काठमाडाैं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) जलविद्युत क्षेत्रको विकास र सरकारले लिएको ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न विद्युत व्यापार र प्रशारण लाइनमा निजी क्षेत्रलाई अनुमति दिनुपर्ने माग

सुनचाँदीको मूल्यमा आज पनि ओरालाे यात्रा कायमै

काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ। बुधबार तोलामा आठ सय रूपैयाँ घटेको सुनको मूल्य बिहीबार भने प्रतितोला एक हजार आठ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी

सीमामा मधेशी जनतामाथि चरम दमन भएकाे भन्दै अध्यक्ष ठाकुरकाे चिन्ता

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश र नेपाल–भारत सीमा क्षेत्रमा व्याप्त अशान्ति र सर्वसाधारणमाथि भइरहेको दुव्र्यवहारप्रति चिन्ता व्यक्त गर्नुभएको छ । सीमा नाकामा सर्वसाधारणले भोग्नुपरेको

भारतकाे एक पटाका कारखानामा विस्फोट हुँदा १३ जनाको ज्यान गयाे, २ दर्जन घाइते

एजेन्सी । दक्षिण भारतमा एक पटाका बनाउने कारखानामा शक्तिशाली विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ। केरला राज्यको थ्रिसुर जिल्लास्थित मुन्दाथिकोड क्षेत्रमा रहेको साेही कारखानामा विस्फोट हुँदा उनीहरुकाे मृत्यु भएकाे