Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


इजरायल र लेबनानबीचकाे युद्धविराम ३ हप्ताका लागि थप

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविरामको अवधि थप तीन हप्ताका लागि बढाइएको घोषणा गरेका गर्नुभएको छ । बीबीसीले ह्वाइट हाउसमा भएको वार्तापछि राष्ट्रपति ट्रम्पले यस्तो निर्णय

चुरोट खरिदमा दीर्घकालीन प्रतिबन्ध लगाउने विधेयक बेलायत संसदबाट पारित

एजेन्सी । बेलायतले आगामी पुस्तालाई धूमपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमा दीर्घकालीन प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । समाचार संस्था एपीले संसदबाट पारित कानूनले आगामी पुस्तालाई चुरोटको पहुँचबाट क्रमशः टाढा

राष्ट्र बैंकले आज १ खर्ब २० अर्ब रूपैयाँ निक्षेप खिंच्दै

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएपछि शुक्रबार एकैदिन एक खर्ब २० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । १९ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत एक खर्ब २० अर्ब

आईपीएल क्रिकेटमा चेन्नई किंग्सकाे मुम्बई इन्डियन्समाथि विशाल जित

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १ सय ३ रनकाे फराकिलाे अन्तरले पराजित गरेको छ । मुम्बईको वानखेडे मैदानमा बिहीबार राति भएको खेलमा चेन्नईले

देशका ७ वटै प्रदेशमा आज दिउँसाेदेखि मेघगर्जन-चट्यांगसहितको वर्षा र हिमपातको हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान मौसमको अवस्थास्हाल कोशी प्रदेश लगायत देशका हिमाली भू-भागमा आंशिक बादल लागेको हाे । साथै बाँकी पहाडी

सुनचाँदीको मूल्य आज ह्वात्तै घट्याे

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार भने प्रतितोला दुई हजार दुई सय रूपैयाँले घटेको हो।

२० औं लोकतन्त्र दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडाैं । २० औं लोकतन्त्र दिवसलाई शुक्रबार विविध कार्यक्रमकाे आयाेजना गरी मनाइँदैछ । २०६२/६३ सालको दोस्रो जनआन्दोलनको बलमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई सुम्पने भन्दै प्रतिनिधि सभा पुर्नस्थापना

काठमाडौं उपत्यकाको नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न आजसम्मको समयसीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न शुक्रबारसम्मको अल्टिमेटम दिएको छ । महानगरको टोलीले बिहीबार साँझ माइकिङ गर्दै थापाथली र सिनामंगल लगायतका क्षेत्रमा बस्ती खाली गर्नका लागि

सरकारको सुकुम्बासी बस्ती भत्काउने निर्णयप्रति अध्यक्ष साम्पाङकाे विरोध

काठमाडाैं । श्रम संस्कृति पार्टीले सुकुम्बासी बस्तीहरु भत्काउने सरकारको निर्णयप्रति विरोध जनाएको छ । साेही पार्टीले सरकारको कदम संविधानको बर्खिलाप भएको भन्दै यस्ता गतिविधि रोक्न माग गरेको हाे । पार्टीका

कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको करिब २ महिना पुग्नै लाग्दा कांग्रेसले संसदीय दलको नेता छान्न सकेको छैन