Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


२३ सय ६५ जना सवारी-चालक ट्राफिक प्रहरीकाे कारबाहीमा

काठमाडौं । गत २४ घण्टामा २ हजार ३ सय ६५ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा

कृषिउपजको अधिकतम थोक मूल्य आजका लागि निर्धारण(मूल्यसूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७८,

देशका-७ वटै प्रदेशमा आज मेघगर्जन र चट्यांगसहितकाे मध्यम वर्षा-हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । बिहीबार बिहान मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली

कर्मचारीलाई राजनीति नगर्न सरकारको आग्रह, जागिरबाट हटाउनेसम्मकाे चेतावनी (सूचनासहित)

काठमाडौं। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार उक सूचना जारी गर्दै निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र

रास्वपाका उपनेता पराजुलीको अभिव्यक्तिप्रति कांग्रेसका सचेतक राईको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले न्यायाधीशकाे बारे रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएकाे छ । प्रतिनिधिसभाकाे बुधबार बसेको बैठकको आकस्मिक समयमा बाेल्दै कांग्रेस सचेतक राईले

प्रधानमन्त्री शाहको राजीनामाको माग गर्दै प्रतिनिधिसभा बैठक अवरूद्ध

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै विपक्ष दलका नेताहरुले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन् । प्रतिनिधिसभाकाे बुधबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस् भन्ने

वन्यजन्तुको आक्रमणमा परेका नागरिकले मुलुकमा सरकार नै नभएको जस्तो अनुभूति गरेका छन्: सांसद राना

काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले झापा लगायतका तराईका विभिन्न जिल्लामा हात्ति आतंक बढदै गएको उल्लेख गर्नुभएकाे छ। प्रतिनिधिसभा बैठकमा बुधबार आकस्मिक समय लिएर बोल्दै

५-जी कार्यान्वयन र सञ्चार क्षेत्रको संरचनात्मक सुधार सरकारको प्राथमिकतामा: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रविधिको विकास र सञ्चार क्षेत्रको सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । मन्त्रालयमा बुधबार आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री

घट्याे आज सुनकाे मूल्य

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । मंगलबार तोलामा चार हजार चार सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी

मन्त्रिपरिषद् बैठकका निर्णयः कार्यविभाजन नियमावली र भूमि सम्बन्धी नियम स्वीकृत

काठमाडाैं । सरकारले कार्यविभाजन नियमावली र भूमि सम्बन्धी नियमहरू स्वीकृत गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ लाई स्वीकृत गर्ने निर्णय गरेको हो ।