Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


गत २४ घण्टामा २ हजार ५५ जना सवारी चालक ट्राफिक प्रहरीकाे कारबाहीमा

काठमाडाैं । ट्राफिक प्रहरीले २ हजार ५५ जना सवारी चालकलाई सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा २२ लाख ११ हजार

काभा महिला भलिबलको पहिलो सेमिफाइनलमा आज दुई खेल हुँदै

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगको पहिलो सेमिफाइनलमा बिहीबार दुई वटा खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बिहीबार साँझ ५ बजेदेखि नेपाल र इरानबीच प्रतिस्पर्धा हुने

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसको अवसरमा विशेष अफर

काठमाडौं। नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवस २०८३ को अवसरमा विशेष अफर ल्याएकाे छ। टेलिकमले आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको हाे ।

एशियन गेम्स छनोटमा आज नेपालले इन्डोनेसियाकाे सामना गर्दै

काठमाडौं । एशियन गेम्स अन्तर्गत महिला क्रिकेट छनोटमा शुक्रबार नेपालले इन्डोनेसियाको सामना गर्ने भएकाे छ। खेल मलेसियाको बायोमास ओभलमा बिहीबार बिहान पाैने १२ बजेदेखि नेपाल र इन्डोनेसियाबीच प्रतिस्पर्धा हुने भएकाे

प्रहरीका १३ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको जनपद, प्राविधिक (स्वास्थ्य) र प्राविधिक (इन्जिनियरिङरसूचना प्रविधि) समूहतर्फका १३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान

दक्षिणी लेबनानकाे ठूला भू-भाग खाली गर्न इजरायली सेनाको आदेश

एजेन्सी। इजरायली सेनाले दक्षिणी लेबनानकाे विशाल क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा गर्दै त्यहाँका बासीन्दालाई तत्काल खाली गर्न आदेश दिएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले जहरानी नदी भन्दा उत्तरतर्फ सर्न

कांग्रेसकाे संसदीय दलको बैठक आज सिंहदरबारमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बिहीबार बिहान साढे ११ बजे बस्ने गरी बाेलाइएको संसदीय दलको कार्यालयले जनाएको हाे । बैठकमा समसामयिक राजनीतिक

विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गर्नुभएकाे छ। राष्ट्रपति पाैडेलले बिहीबार मुस्लिम

मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व विविध कार्यक्रम गरी मनाउँदै

काठमाडाैं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहीबार देशैभरका मस्जिदमा विविध कार्यक्रम गरी मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७९औँ दिनमा बकर इद मनाउने धार्मिक

आईपीएल क्रिकेटमा राजस्थान रोयल्स हैदरावादलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा पुग्याे

काठमाडाैं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । भारतकाे न्यु चन्द्रिगढमा बुधबार राति भएकाे एलिमिनेटर खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई ४७ रनकाे फराकिलाे अन्तरले