Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


काठमाडौंमा ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो

काठमाडाैं । ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शुक्रबार राजधानीमा प्रभातफेरी गरिएको छ । सगरमाथा दिवसको उपलक्ष्यमा शुक्रबार बिहान काठमाडौंमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । सगरमाथा

शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार हुन आवश्यक: राष्ट्रपति पौडेल

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्नका लागि शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार

लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई सार्वभौम बनाएको छः राष्ट्रपति पौडेल

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई पूर्ण रूपमा सार्वभौम बनाएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले

गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका साथ मनाइयो

काठमाडौं । गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा शुक्रबार विशेष समारोहको आयोजना गरी मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा,सभामुख

डिसहोम र अभिनेत्री रायमाझीबीच ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण

काठमाडौं । डिसहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सहकार्यलाई निरन्तरता दिएको छ । कम्पनी र रायमाझीबीच बिहीबार डिसहोमको कर्पोरेट कार्यालय भैंसेपाटीमा ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण सम्पन्न भएको हो ।

युक्रेनमा जारी द्वन्द्व तत्काल दिगो रूपमा न्यूनिकरण गर्न महासचिव गुटेरेसको आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनमा जारी द्वन्द्वलाई तत्काल दिगो रूपमा न्यूनीकरण गर्न आह्वान गर्नुभएको छ । रुसले युक्रेनमाथि गरेको पछिल्लो ठूलो आक्रमणपछि आयोजित सुरक्षा परिषद्को बैठकमा बोल्दै

साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँगै भारत पनि सेमिफाइनलमा प्रवेश

काठमाडाैं। साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ बाट साविक विजेता बंगलादेशसँगै भारत पनि सेमिफाइनलमा प्रवेश गरेकाे छ। बिहीबार सम्पन्न खेलमा बंगलादेशले मालदिभ्सलाई ४–२ गाेलले पराजित गर्दै लगातार दोस्रो जीतसहित अन्तिम

कोलम्बियामा दुई समूहबीच हिंसात्मक झडप हुँदा ५२ जनाको निधन

एजेन्सी । कोलम्बियाको विघटित विद्रोही फार्क समूहका दुई गुटबीच हिंसात्मक झडप हुँदा करिब ५२ जनाको मृत्यु भएको छ। अमेजन जंगल क्षेत्रमा फार्कका दुई विद्रोही गुटबीच एक सातासम्म चलेको भीषण भिडन्तमा

देशका-सातै प्रदेशमा आज पनि मध्यम वर्षा र हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । शुक्रबार बिहान देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल

बालेन्द्र नेतृत्वको नयाँ सरकारले आफ्नाे पहिलो बजेट आज सार्वजनिक गर्दै

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले आफ्नो पहिलो बजेट शुक्रबार सार्वजनिक गर्ने भएकाे छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्न लागेकाे हो । हरेक