Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


आईपीएल क्रिकेटको उपाधिका लागि आज रोयल बैंगलाेर र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आइतबार रोयल च्यालेन्जर्स बैंगलाेर (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएकाे छ । भारतकाे अहमदावादमा रहेको नरेन्द्र मोदी रङ्गशालामा आइतबार राति

विश्व सुर्तीजन्य पदार्थविरूद्धको दिवस आज नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं ।  विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस आइतबार नेपालसहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) ले नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक ३९ हजार जनाले ज्यान गुमाउने

टिकटकर अधिकारी प्रहरीकाे नियन्त्रणमा, थाइल्याण्डबाट नेपालमा ल्याइयो

काठमाडाैं । नेपाल प्रहरीले टिकटकर तुलसा अधिकारीलाई पक्राउ गरेकाे छ। इन्टरपोलबाट रेड नोटिस जारी भएकी अधिकारीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ गरेको हो । अधिकारीलाई पक्राउ गरी थाइल्याण्डबाट

कृषिउपज: अधिकतम थोक मूल्य निर्धारण (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०,

इजरायली प्रधानमन्त्री बेन्जामिनद्वारा लेबनानका ७ गाउँका बासिन्दाको लागि नयाँ निकासी आदेश जारी

एजेन्सी। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको लागि नयाँ निकासी आदेश जारी गरेको बताउनुभएकाे छ। उहाँले इजरायली सेनाले साेही आदेश जारी गरेको बताउनुभएकाे हाे ।

पीएसजी जित्याे आर्सनलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेइन (पीएसजी) ले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । हंगेरीको बुडापेस्टमा रहेको पुस्कास एरेना रङ्गशालामा शनिबार राति भएको खेलमा पीएसजीले इंग्लिस क्लब

१९ सय ९४ जना सवारीचालक नियम उल्लंघन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा

काठमाडौं । गत २४ घण्टामा एक हजार ९ सय ९४ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साेही कारबाहीबाट

विदेशी मुद्रा: विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १

इरानले जित्याे काभा महिला भलिबल च्याम्पियनशिपको उपाधि

काठमाडाैं । इरानले काजकिस्तानलाई पराजित गर्दै काभा महिला भलिबल च्याम्पियनशिपको उपाधि जितेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको फाइनल खेलमा इरानले काजकिस्तानलाई ३–१ को सेटमा पराजित

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड रूपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै खेल पूर्वाधारलाई