Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


नेपाली बजारमा आज सुन घट्याे, चाँदी भने बढ्याे

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। आइतबार तोलामा २० हजार पाँच सय रूपैयाँ बढेको सुनको मूल्य साेमबार प्रतितोला दुई सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी

मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलकाे पानामामाथि सहज

काठमाडाैं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले पानामालाई ६-२ गाेल अन्तरले पराजित गरेको छ। विश्वकप फुटबलको लागि अभ्यास स्वरुप साेमबार भएको खेलमा ब्राजिलले आधा दर्जन गोल गरेको हो । ब्राजिलको

जीडीपीको अनुपातमा १० वर्षयताकै सानो र सन्तुलित बजेट ल्याएको अर्थमन्त्री वाग्लेकाे दावी

काठमाडाैं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा विगत १० वर्षकै सानो र सन्तुलित रहेको दावी गर्नुभएको छ । काठमाडाैंमा सोमबार नेपाल आर्थिक

लेबनानमा सैन्य पकड थप मजबुत र विस्तार गर्न सेनालाई इजरायली प्रधानमन्त्री नेतन्याहुकाे निर्देशन

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानमा हिजबुल्लाहको नियन्त्रणमा रहेका क्षेत्रहरूमा सैन्य पकड थप मजबुत र विस्तार गर्न सेनालाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री नेतन्याहुले आइतबार एक भिडियो सन्देश जारी

साफ महिला च्याम्पियनशिपमा सेमिफाइनलका खेल जेठ २० गते हुने

काठमाडाैं । साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपालले बंगलादेशसँग सामना गर्ने भएको छ । भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आइतबार भएको समूह ‘बी’को अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई

कृषिउपजको अधिकतम थोक-मूल्य आजका लागि निर्धारण (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साेमबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०,

काठमाडाैं महानगरले लिएकाे छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण (विज्ञप्तिसहित)

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले आइतबार लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । छात्रवृत्ति परीक्षा समितिको साेमबारको निर्णय अनुसार न्यूनतम ४० अंक प्राप्त गर्ने उम्मेदवारहरूको

म्यानमारकाे एक गाउँमा विष्फोट हुँदा ५५ जनाको ज्यान गयाे

एजेन्सी । म्यानमारमा विद्रोही समुहको नियन्त्रणमा रहेको एउटा गाउँमा भएको भयानक विष्फोटमा परी कम्तीमा ५५ जनाको मृत्यु भएको छ । विष्फोटमा परी दर्जनौं मानिसहरु घाइते भएका हुन् । चीनसँग सीमा

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक साेमबार पनि बस्दैछ । संसद सचिवालयले सिंहदरबारमा बैठक साेमबार दिउँसो १ बजेदेखि शुरु हुने जनाएकाे हाे । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत

प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विवादित अभिव्यक्ति दिएपछि चौतर्फी रूपमा विरोध (विज्ञप्तिसहित)

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको संसद बैठकमा नेपालले पनि भारतीय जमिन मिचेको भनेर विवादित अभिव्यक्ति दिएपछि यसको चौतर्फी रूपमा विरोध भएको छ । प्रधानमन्त्री जस्तो गरिमामय र जिम्मेवार पदमा