Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


१९ औं गणतन्त्र दिवस आज विविध कार्यक्रम गरी देशैभर मनाइँदै

काठमाडाैं । १९ औं गणतन्त्र दिवस शुक्रबार विविध कार्यक्रमकाे आयाेजना गरी देशैभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाले २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक

विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडाैं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर एक

पहिलो पटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान (मापदण्डसहित)

काठमाडाैं । सरकारले पहिलो पटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो । आवेदन दिने अन्तिम यहि जेठ २२

आगामी ५ वर्ष विश्वका लागि थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने सयुक्त राष्ट्रसंघकाे चेतावनी

एजेन्सी। सयुक्त राष्ट्रसंघले आगामी ५ वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ । राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु

युक्रेन युद्धमा परी ५ लाख रूसी सैनिक जवानकाे निधन: जीसीएचक्यू

एजेन्सी । बेलायतको सबै भन्दा ठूलो गुप्तचर निकाय ‘गभर्मेन्ट कम्युनिकेशन हेडक्वार्टर्स’ (जीसीएचक्यू) ले सन् २०२२ मा शुरू भएको युक्रेनसँगको युद्धमा करिब ५ लाख रुसी सैनिक मारिएकाेे दावी गरेको छ ।

एशियाली खेलकुद छनाेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे बिदाई

काठमाडाैं। नेपाल क्रिकेट संघ (क्यान)ले सिङ्गापुरमा हुने एशियाली खेलकुद छनाेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे बिदाई गरेकाे छ । क्यानले काठमाडाैंमा बिहीबार एक कार्यक्रमकाे आयाेजना गरेर नेपाली टोलीको बिदाई

काभा महिला भलिबल च्याम्पियनशिपमा इरान र काजकिस्तान फाइनलमा प्रवेश

काठमाडाैं । काभा महिला भलिबल च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा इरानले नेपाललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे छ । त्रिपुरेश्वरको दशरथ रङ्गशाला कभर्डहलमा बिहीबार भएको खेलमा इरानले नेपाललाई ३–० को सोझो सेटमा

विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपतिको लागि दरखास्तमा परेका स्वीकृत उम्मेदवारको नामावली सार्वजनिक

काठमाडाैं । देशका विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदकमध्येबाट स्वीकृत उम्मेदवारको सूची सार्वजनिक गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडाैं । सञ्चालकहरूले सहकारीको मूल उद्देश्य भन्दा विचलित हुँदै बचतकर्ताको रकम हिनामिना, दुरुपयोग तथा अपारदर्शी कारोबार गरेको प्रतिवेदनको निष्कर्षमा भएको बेथिति जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ ।

सुन एकैदिन ताेलामा ५ हजार ५०० सय रूपैयाँले घट्याे

काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेकाे छ। बुधबार तोलामा एक हजार रूपैयाँले घटेको सुनको मूल्य बिहीबार पनि प्रतितोला पाँच हजार पाँच सय रूपैयाँले घटेको