Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


सुख्खा पहिरोको कारण कर्णाली करिडोर अन्तर्गत खच्चामा सडक अवरूद्ध

काठमाडाैं । कर्णाली करिडोरको हुम्ला खण्ड अन्तर्गत सर्केगार्ड गाउँपालिका-१ को खच्चामा सडक अवरुद्ध भएको छ । सडककाे माथिबाट बुधबार आएको सुख्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको

देशैभर आजदेखि लगातार ४ दिनसम्म सार्वजनिक बिदा

काठमाडौं । देशैभर बिहीबारदेखि लगातार ४ दिनसम्म सार्वजनिक बिदा शुरु भएको छ । गृह मन्त्रालयको निर्णय र पूर्वनिर्धारित सार्वजनिक बिदाको सूची अनुसार बिहीबारदेखि आगामी आइतबारसम्म देशैभरका सरकारी कार्यालय तथा सार्वजनिक

राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर एक

ताइवान भारतलाई उछिन्दै बन्यो विश्वको पाँचौं ठूलो शेयर बजार

एजेन्सी । भारतलाई उछिन्दै ताइवान विश्वको पाँचौं ठूलो शेयर बजार बनेको छ । विश्वको सबै भन्दा ठूलो चिप उत्पादन गर्ने कम्पनी ‘ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी’ (टीएसएमसी) को शेयरमा भएको तीव्र

बागमती र गण्डकीसहित देशका सातै प्रदेशमा आज पनि वर्षा हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वीभू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। बिहीबार बिहान कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया

कांग्रेसकाे संसदीय दलको बैठक भाेलि बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बिहीबार बिहान साढे ११ बजे बस्ने गरी बाेलाइएको संसदीय दलको कार्यालयले जनाएको हाे । बैठकमा समसामयिक

गत भदौ २४ गतेको घटनाको छानबिन गर्न एमालेकाे माग

काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले गत भदौ २४ गतेको घटनाको छानबिन गर्न माग गर्नुभएकाे छ। प्रतिनिधिसभाको जारी बैठकमा सांसद हमालले भदौ २४ गतेको छानबिन हुन्छ कि हुँदैन भन्दै

दुग्ध विकास संस्थानद्वारा दूध किसानलाई १२ करोड रूपैयाँ भुक्तानी

काठमाडौं । सरकारी निकाय दुग्ध विकास संस्थान (डीडीसी) ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोड मध्ये वक्यौता दायित्व १२

प्रधानमन्त्री शाहलाई जवाफदेही बनाउन सभामुख अर्यालसँग अध्यक्ष राईकाे माग

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुख डाेलप्रसाद अर्यालसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबार बसेकाे बैठक शुरु हुनेबित्तिकै बोल्दै

सगरमाथाको प्राकृतिक स्वरूप जीवन्त राख्दै हिमाली वातावरण संरक्षण गर्न राष्ट्रपति पौडेलको आग्रह

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न आग्रह गर्नुभएको छ । मे २९ अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा