Logo ३ मंसिर २०८३, बिहिबार | Fri, Nov 20, 2026


परराष्ट्रमन्त्री खनालको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सिंहदरबारमा जारी रहेकाे छ। बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुकहरू भारत र चीनको भ्रमणका साथै अन्य समसामयिक कुटनीतिक विषयहरूमा समितिलाई

सर्लाहीबाट २३ लाख रूपैयाँकाे अवैध काठसहित गाडी प्रहरीकाे नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बलले सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित सीमा ईलाकाबाट यहि असार २१ गते २३ लाख रुपैयाँ बराबरको काठसहित गाडी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले काठ लैजान लागेका

सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापमा संलग्न देखिए कडा कारवाही गर्ने सशस्त्र प्रहरीकाे चेतावनी

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापमा संलग्न देखिए जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु माथि कडाईकासाथ कारवाही गर्ने भएको छ । प्रधान कार्यालयले सीमा

कांग्रेस पूर्वसभापति देउवाका छाेरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागकाे निर्देशन (सूचनासहित)

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले मंगलबार एक सूचना जारी

सार्वजनिक लेखासहित ३ समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीन वटा समितिको बैठक मंगलबार बस्दैछ। सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक मंगलबार बस्न

लुम्बिनी प्रदेशसभाको बैठकमा आज ४ मन्त्रालयको बजेटमाथि छलफल हुँदै

काठमाडाैं । लुम्बिनी प्रदेशसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ । प्रदेशसभा सचिवालयले बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथिको छलफललाई निरन्तरता दिने जनाएकाे हाे। बैठकको शुरुमा विनियोजन विधेयकमाथिको छलफलका

राष्ट्रिय सभाकाे बैठक आज पनि बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार पनि बस्दैछ। संसद सचिवालयले बैठक मंगलबार मध्याह्न सवा १२ बजेदे शुरु हुने जनाएकाे हाे । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य

बेल्जियम आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । बेल्जिम आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकामा मंगलबार बिहान सम्पन्न भएकाे खेलमा बेल्जियमले आयोजक अमेरिकालाई ४-१ गाेल अन्तरले पराजित गर्दै

रास्वपा विधानमा सभापतिको निर्देशन नमाने संसदीय दलको नेतालाई पदमुक्त गर्न सक्ने प्रावधान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संशोधित विधानमा पार्टी सभापतिले दिएको निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेता हटाउनसक्ने प्रावधान राखिएको छ । पार्टी सभापतिको काम, कर्तव्य र अधिकारमा ‘संसदीय

कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा

काठमाडौं । कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । ७९ वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी रहेकाे हाे