Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


कोशी र बागमतीसहित सातै प्रदेशमा आज वर्षा हुने

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । मंगलबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली

संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभाको बैठक मंगलबार बस्ने भएका छन् । प्रतिनिधिसभाकाे बैठक मंगलबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे । बैठकमा आगामी आर्थिक वर्षको

रास्वपाको प्रदेश अधिवेशन आजदेखि शुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन मंगलबारदेखि शुरु हुँदैछ । रास्वपाले प्रदेश अधिवेशन आगामी असार १ गते सम्पन्न हुने जनाएको हाे । बागमती प्रदेशको अधिवेशन पार्टी सभापति

गठन भएको १५ दिनपछि एमालेकाे पुनर्गठन कार्यदलको बैठक आज बस्दै

काठमाडाैं । नेकपा एमालेकाे पुनर्गठन कार्यदलको बैठक मंगलबार बस्ने भएकाे छ। कार्यदलको पहिलाे बैठक मंगलबार दिउँसाे १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको सचिव छविलाल विश्वकर्माले जानकारी दिनुभएकाे हाे

एक-अर्काविरूद्धको सैन्य कारबाही तत्कालका लागि रोकेको इजरायल र इरानको घोषणा

एजेन्सी । इजरायल र इरानले एक-अर्काविरुद्धको सैन्य कारबाही तत्कालका लागि रोकेको घोषणा गरेका छन् । तर दुवै देशले युद्धविराम उल्लङ्घन भए पुनः कडा प्रतिकार गर्ने चेतावनी दिएका हुन् । इजरायली

फिफा विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी

काठमाडौं । फिफा विश्वकप ‘२०२६’ को तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी भएको छ । लिलमा साेमबार राति सम्पन्न भएकाे खेलमा फ्रान्सले उत्तरी आयरल्यान्ड लाई ३–१ गोलले पराजित गरेको

विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १

राष्ट्रपति पाैडेलर रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणकाे बारेमा जानकारी गराउनुभएकाे छ । भारत भ्रमणबाट फर्केपछि रास्वपा सभापति लामिछानेले साेमबार राष्ट्रपति पौडेलसँग भेट

श्रम संस्कृतिका अध्यक्ष राईद्वारा अर्थमन्त्री वाग्लेको राजीनामा माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गर्नुभएकाे छ। अध्यक्ष राईले साेमबार राति सामाजिक सञ्जालमार्फत यस्ताे माग गर्नुभएकाे हाे । अर्थमन्त्री वाग्लेमाथि

रसुवागढी नाका हुँदै ४० अर्ब १० कराेड बढी मूल्यको सामान आयात

काठमाडाैं । रसुवा-नेपाल र चीनबीच व्यापारिक सम्बन्धको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा ४० अर्ब रुपैयाँ भन्दा बढी मूल्यको सामान आयात भएको छ । रसुवा भन्सार कार्यालयले चालु आर्थिक