Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


राष्ट्रपति पाैडेलर रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणकाे बारेमा जानकारी गराउनुभएकाे छ । भारत भ्रमणबाट फर्केपछि रास्वपा सभापति लामिछानेले साेमबार राष्ट्रपति पौडेलसँग भेट

श्रम संस्कृतिका अध्यक्ष राईद्वारा अर्थमन्त्री वाग्लेको राजीनामा माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गर्नुभएकाे छ। अध्यक्ष राईले साेमबार राति सामाजिक सञ्जालमार्फत यस्ताे माग गर्नुभएकाे हाे । अर्थमन्त्री वाग्लेमाथि

रसुवागढी नाका हुँदै ४० अर्ब १० कराेड बढी मूल्यको सामान आयात

काठमाडाैं । रसुवा-नेपाल र चीनबीच व्यापारिक सम्बन्धको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा ४० अर्ब रुपैयाँ भन्दा बढी मूल्यको सामान आयात भएको छ । रसुवा भन्सार कार्यालयले चालु आर्थिक

घानाको काठ उत्पादन ९ लाख ५२ हजार क्युबिक मिटर पुग्यो

एजेन्सी । घाना, सन् २०२५ मा घानामा काठ र काष्ठजन्य सामग्रीको कूल उत्पादन ९ लाख ५२ हजार क्युबिक मिटर पुगेको छ । घानाको वन आयोगले एक तथ्याङ्क सार्वजनिक गर्दै काठ

एशियन गेम्स पुरुष क्रिकेट छनोटमा मलेसिया विजयी

काठमाडाैं । एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताकाे तेस्रो स्थानका लागि भएको खेलमा मलेसिया विजयी भएकाे छ। साेही खेल सिंगापुरको नेश्नल क्रिकेट मैदानमा साेमबार भएकाे खेलमा मलेसियाले ओमानलाई ८ विकेटले

रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न विजयी सभापतिकाे (नामावली-सहित)

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएकाे छ। केन्द्रीय संगठन विभागले साेमबार अधिवेशन भएका मध्ये करिब ९० प्रतिशत हाराहारी जिल्लामा निर्वाचन भएको जनाएकाे हाे

सुनको मूल्य आज पनि घट्याे

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। गत बिहीबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले साेमबार पनि निरन्तरता पाएको हो। आइतबार तोलामा आठ हजार दुई सय रूपैयाँले घटेको सुनको

जनमत पार्टी कृषकलाई मल र सहज ऋण उपलब्ध गराउन माग गर्दै प्रदर्शनमा (तस्बिरसहित)

काठमाडाैं । जनमत पार्टीले किसानलाई मलखाद र सहज ऋण उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेकाे छ। साेही पार्टीले काठमाडाैंकाे मातीघर मण्डलामा साेमबार प्रदर्शन गरेकाे हाे ।

वैदेशिक मामिलामा संवेदनशीलता अपनाउन सरकार र रास्वपालाई अध्यक्ष लिङ्देनको सुझाव

काठमाडाैं । विपक्षी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक मामिलाको सवालमा संवेदनशीलता अपनाउन सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिनुभएको छ

गठन भएको १५ दिनपछि एमालेकाे पुनर्गठन कार्यदलको बैठक भाेलि बस्दै

काठमाडाैं । नेकपा एमालेकाे पुनर्गठन कार्यदलको बैठक यहि जेठ २६ गते मंगलबार बस्ने भएकाे छ। कार्यदलको पहिलाे बैठक मंगलबार दिउँसाे १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको सचिव