काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतिर अवस्थित पूर्वदेखि पश्चिम सम्म
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ हर्मुज जलमार्गमा रोकिएका पानीजहाजहरूलाई सुरक्षित निकास दिने घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको छ। राष्ट्रपति ट्रम्पले आइतबार राति आफ्नो
काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले सुकुम्बासी बस्तीका बालबालिकालाई निःशुल्क पढाउने घोषणा गरेका छन् । सञ्चालकहरूले आइतबार राति संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् । प्याब्सन, एन–प्याब्सन, हिसान
काठमाडाैं । रसुवामा ३५ लाख रूपैयाँ मूल्यको साढे ४ सय थान अवैध भेपसहित कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । रसुवाको धुन्चेमा ठूलो परिमाणको अवैध विद्युतीय चुरोट (भेप) सहित एक
काठमाडाैं । भारतले नेपाली भूमि लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक मार्ग भएको दावी गरेकाे छ। साेही सम्बन्धमा नेपाल सरकारले राखेकाे सीमा सम्बन्धी दावीहरूलाई भारतले अस्वीकार गरेको हाे। नेपालको
एजेन्सी । भारतकाे नयाँ दिल्लीको एक बहुतले घरमा आइतबार एअर कन्डिसनर (एसी) विस्फोटपछि आगलागी हुँदा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । आगलागीमा परी एक बालक र चार महिलासहित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ । राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति भएकाे खेलमा
काठमाडाैं । कास्कीकाे पोखरामा सञ्चालन भएको पहिलो संस्करणको महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । पोखरा रङ्गशालामा आइतबार राति सम्पन्न फाइनल खेलमा नेपाली सेनाको
काठमाडौं । गत २४ घण्टामा २ हजार १ सय ११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । जसबाट राज्यकोषमा ५ लाख ६५ हजार राजस्व दाखिला भएको हाे ।
काठमाडाैं । चितवनकाे नारायणगढ(मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको छ । आइतबार बिहान पहिरो खसेपछि अहिले उक्त खण्डमा एकतर्फी मात्रै सवारी साधन