Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरूरीः सभापति थापा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन

कंगाेमा इबोलाको प्रकोप भयावह बन्दै

एजेन्सी । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा जारी इबोला प्रकोप अझै पनि अत्यन्त गम्भीर अवस्थामा रहेको चेतावनी दिएकाे छ। अफ्रिका सीडीसीका महानिर्देशक जीन कसेयाले

इन्धनको मूल्य घटेसँगै भियतनाममा रेल भाडा १० प्रतिशतले कटौती

एजे्सी । आन्तरिक बजारमा इन्धनको मूल्यमा आएको गिरावटसँगै भियतनामको रेलवे सञ्चालकले उत्तर–दक्षिण रेल सेवाको भाडामा १० प्रतिशत कटौती गरेको छ । भियतनाममा बुधबारदेखि आगामी अगस्ट १६ सम्मका लागि यो छुट

६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलनमा, कामकाज पनि ठप्प

काठमाडाैं । विगत ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारीहरूले धर्ना शुरु गरेका छन् । सरकारद्वारा निर्धारित अनिवार्य दायित्व अन्तर्गत पर्ने महँगी भत्ता गत माघ महिनादेखि

सरकारले सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न नसकेकाे अध्यक्ष राईकाे टिप्पणी

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफनो सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्किएसँगै

दृष्टिविहीनकाे आन्दोलन १२ औं दिनसम्म पनि जारी

काठमाडाैं । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरुले १२ औं दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । काठमाडाैंमा शुक्रबार माईतीघर मण्डलामा भेला भइ उनीहरुले प्रदर्शन गरेका हुन्

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढ्ने क्रम जारी

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा ६ हजार दुई सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार प्रतितोला सात हजार दुई सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी

स्विट्जरल्याण्ड अल्जेरियालाई पराजित गर्दै फिफा विश्वकपकाे अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप फुटबलमा स्विट्जरल्याण्डले प्रि-क्वाटनरफाइनलको भिडन्त सुनिश्चित गरेको छ । शुक्रबार बिहान भएकाे खेलमा स्विट्जरल्याण्ड अल्जेरियालाई २-० गोलले पराजित गर्दै अन्तिम १६ को यात्रामा प्रवेश गरेको हो ।

मेलम्ची खानेपानीको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आजदेखि आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आपूर्ति भइरहेको पानी शुक्रबारदेखि अस्थायी रूपमा बन्द गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको मुहानमा पानी धमिलो भएपछि

कांग्रेसकाे संस्थापन इतर समूहकाे बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसकाे संस्थापन इतरका नेता पूर्णबहादुर खड्काले शुक्रबारका लागि आफूनिकट समूहका नेताको बैठक बाेलाउनुभएकाे छ। नेता खड्का निवास गोल्फुटारमा शुक्रबार दिउँसो २ बजेदेखि बैठक बस्न लागेको हो । छलफलमा