Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


पाकिस्तानमा बस दुर्घटना: मृतककाे संख्या ४० पुग्याे, ८ जना घाइते

एजेन्सी। पाकिस्तानको बलुचिस्तान प्रान्तमा शुक्रबार बिहान भएकाे बस दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या ४० जना पुगेकाे छ । यात्रु बोकेको बस भीरकाे खाेंचमा खस्दा ८ जना घाइते भएका हुन् ।

फूल व्यवसायबाट लाखौं रूपैयाँको आम्दानी (भिडियाे रिपाेर्ट)

हरिलाल बस्याल-संवाददाता रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का कृषक ईश्वरी भण्डारी विगत ६ वर्षदेखि पुष्प तथा नर्सरी व्यवसायमा व्यस्त हुनुभएकाे छ। कोरोना महामारीकाे समयमा कृषि उत्पादनको महत्व बुझेपछि उहाँले शुरुमा

शेयर बजारमा सामान्य अंकको गिरावट

काठमाडौं । बुधबार र बिहीबार सकरात्मक रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबार शुक्रबार भने घटेको छ । उतारचढावकाबीच ८ अंकले ऋणात्मक रहेको बजार २६ सय ५३ विन्दुमा झरेको

सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक: कांग्रेस सांसद गुरूङ

काठमाडाैं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद दुर्गा गुरुङले विद्युत व्यापारमा सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन शीर्षकमाथिको

अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न सरकारलाई एमाले सांसद रखालकाे सुझाव

काठमाडाैं । नेकपा एमाले राष्ट्रियसभाकी सांसद मिनासिंह रखालले अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न सरकारलाई सुझाव दिनुभएको छ । राष्ट्रिय सभा बैठकमा शुक्रबार कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा

प्रधानमन्त्री शाहको आह्वानमा संवैधानिक परिषदको बैठक आज बस्दै

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषदको बैठक शुक्रबार साँझ आह्वान गर्नुभएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार साँझ ५ बजे बस्ने भएकाे हाे । बैठकले प्रमुख

अनावश्यक स्वास्थ्य परीक्षण नगर्न बीमितलाई बीमा बाेर्डकाे आग्रह (विज्ञप्तिसहित)

काठमाडाैं । स्वास्थ्य बीमा बोर्डले गत मंसिरसम्मको दावी वक्यौता भुक्तानी भएको जनाएको छ । बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह समेत गरेको हाे । बोर्डले शुक्रबार एक

विश्वकप फुटबलमा आज राति अस्ट्रेलिया र इजिप्टबीच प्रतिस्पर्धा हुने

काठमाडाैं । फिफा विश्वकप फुटबलको विश्वकप फुटबलकाे नकआउटमा शुक्रबार राति अस्ट्रेलिया र इजिप्टबीच प्रतिस्पर्धा हुने भएकाे छ । अमेरिकाको डालास रङ्गशालामा शुक्रबार राति पौने १२ बजेदेखि अस्ट्रेलिया र इजिप्टबीच प्रतिस्पर्धा

चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा रहेका २ जना नेपाली युवा रिहा

काठमाडाैं । नेपाल र चीनबीचकाे सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उडाएको आरोपमा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा रहेका २ जना नेपाली युव रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले

अस्ट्रेलियामा भिसा शुल्कमा व्यापक रूपमा वृद्धि

एजेन्सी । अस्ट्रेलियाको संघीय सरकारले नयाँ आर्थिक वर्ष २०२६/२७ को शुरुवातसँगै यहि जुलाई १ तारिखदेखि लागू हुने गरी विभिन्न भिसा शुल्कमा उल्लेख्य वृद्धि गरेको छ । यस निर्णयले विशेषगरी अन्तर्राष्ट्रिय