काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । प्रहरीले शनिबार वडा सदस्य रोकायाको घरमा लुकाएर राखेको भरुवा बन्दुक फेला पारेको
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार भएको ४४औं खेलमा चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । घरेलु मैदान चेन्नाईमा शनिबार राति भएको खेलमा मुम्बईले
काठमाडौं । हाल नेपालमा पश्चिमी, स्थानीय वायू र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै पूर्वदेखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखा
एजेन्सी । इरानले मध्यस्थकर्ता पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याएको छ । इरानको आधिकारिक समाचार एजेन्सीले इस्लामिक गणतन्त्र इरानले संयुक्त राज्य अमेरिकासँगको वार्ताको क्रममा मध्यस्थकर्ताको रूपमा पाकिस्तानलाई शुक्रबार साँझ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेले फेरि अर्को सम्पत्ति शुद्धीकरण सम्बन्धित अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तेस्रो संशोधन अध्यादेश,२०८३ जारी गर्नुभएको हो ।
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० डीएलएस नियमका आधारमा ६ रनले पराजित गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको
काठमाडाैं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा बसोवास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन नागरिकको पहिचान (स्क्रिनिङ) गर्ने कार्य जारी राखेको छ । सरकारले सुकुम्बासी तथा भूमिहीन नागरिकको विवरण संकलनका लागि
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छिमेकी मुलुकहरूसँग देखिएका विद्यमान समस्या समाधानका लागि नेपालले स्पष्ट र साझा राष्ट्रिय दृष्टिकोणका साथ कुटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित
एजेन्सी । चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो कदम चालेको छ। चीनले शुक्रबारदेखि एस्वाटिनी बाहेक सबै अफ्रिकी देशहरूबाट आउने सामानमा लाग्ने कर (भन्सार शुल्क) हटाउने घोषणा गरेको
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुकुम्बासीलाई सरकारले युद्ध अपराधी जस्तो व्यवहार गरेको बताउनुभएकाे छ। काठमाडाैंमा शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । वास्तविक