Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


सरकारले सम्पत्ति शुद्धीकरण ऐन संशोधनका लागि राष्ट्रपति कार्यालयमा पठायो अध्यादेश

काठमाडाैं । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधनका लागि थप अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । हाल कार्यान्वयनमा रहेको सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ संशोधनका लागि अध्यादेश जारी गर्न सरकारले सिफारिस

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौं, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा रहेको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्ने मुख्य लक्ष्य रहेको बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार आर्थिक पत्रकार समाज (सेजन)

स्वयम्भूमा बुद्ध जयन्तीको उल्लासः देशैभर शान्तिको कामना गर्दै मनाइयो

काठमाडाैं । शान्तिका अग्रदूत गौतम बुद्धको २५७० औं जन्मजयन्ती शुक्रबार देशैभर विविध कार्यक्रम गरी भव्य रूपमा मनाइएको छ । काठमाडौंको ऐतिहासिक एवं धार्मिक सम्पदा स्वयम्भू महाचैत्यमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो

म्यानमानरकी नेतृ सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो

एजेनसी । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा रहेकी ८० वर्षीय नेतृ सूकीलाई घरमा नजरबन्दमा सारिनुका साथै उहाँको सजायलाई

बंगलादेशमा पनि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो (तस्बिरसहित)

एजेन्सी । ‘मे १’ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस शुक्रबार बंगलादेशमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाइएको छ । बंगलादेशका श्रमिकहरूले आफ्नो हक-अधिकार र व्यावसायिक सुरक्षाको माग गर्दै साेही दिवस मनाएका

सरकारले शंखमूल र बुद्धनगर क्षेत्रका अनाधिकृत संरचनामाथि डोजर चलायो

काठमाडाैं । सरकारले शुक्रबार काठमाडौंको शंखमूल र बुद्धनगर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनाधिकृत घर–टहराहरू हटाउन शुरु गरेको छ । सरकारले अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ ती क्षेत्रमा रहेका

एआई न्यायको विकल्प हुनसक्दैन: कायममुकायम प्रधानन्यायाधीश मल्ल

काठमाडाैं । सर्वाेच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्याय सम्पादन र न्यायमा पहुँच सुनिश्चित गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रभावकारी साधन हुनसक्ने भएपनि न्यायको विकल्प हुन नसक्ने बताउनुभएको छ ।

बौद्ध सम्प्रदायसँग सम्बन्धित मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र पुनर्निर्माणको कार्य सम्मपन्न: प्रमुख महर्जन

काठमाडाैं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो कार्यकालमा महानगरभित्रका बौद्ध सम्प्रदायसँग सम्बन्धित मूर्त तथा अमूर्त सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको कार्य पूर्ण भएको बताउनुभएको छ । २५७० औं बुद्ध जयन्तीको

आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी आगामी बजेट आउनुपर्छः पूर्वअर्थमन्त्री खनाल

काठमाडाैं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउनुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजले शुक्रबार आगामी बजेटका सन्दर्भमा गरेको छलफलमा

सरकारले एकपछि अर्को जनविरोधी काम गरेकाे सहसंयोजक नेपालकाे आराेप

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको आरोप लगाउनुभएको छ । काठमाडाैंमा शुक्रबार १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर आयोजित एक