Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


एनसेलका ग्राहकद्वारा १ करोड ६६ लाख बढी निःशुल्क एसएमएस प्रयोग

आफन्तसँग सम्पर्कमा रहन, उद्धार तथा राहतकार्यमा सहयोग गर्न आइतबारदेखि तीन दिनसम्म प्रतिदिन प्रतिग्राहक ५० ओटा निःशुल्क एसएमएस उपलब्ध गराएको एनसेलले जनाएको छ । नेपाल दूरसन्चार प्राधिकरणको निर्देशनअनुसार एनसेलले बाढी–पहिरो प्रभावित

गैरआवासीय नेपाली संघले सप्तरीमा राहत वितरण गर्ने

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र गृहमन्त्री जनार्दन शर्माबीच बिहीबार काठमाडौंमा भएको छलफलमा गृहमन्त्री शर्माले एनआरएनएलाई सप्तरी जिल्लामा केन्द्रित हुन आग्रह गरेका हुन् । गृहमन्त्री शर्माले बाढीपीडितलाई राहत प्रदान

यामाहाको नयाँ एफजी २५ बाइक आयो

अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको दाबी गरिएको एफजी २५ मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, सिंगल सिलिन्डर भएको २४९ सीसीको इन्जिन रहेको कम्पनीले जनाएको छ । बाइकको

अमेरिकी हवाई आक्रमणमा २१ बालबालिकासहित ५९ जनाको मृत्यु

विगत तीनदिनमा अमेरिकी नेतृत्वको हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बिहीबार (आज) जनाएको छ । ‘सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएअनुसार आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु

सेयर बजार बिहीबार पुनः ओरालो

उतार–चढावबीच बजार परिसूचक नेप्से करिब ३ अंक बराबरले ऋणात्मक रही १६ सय २९ कायम भएर थामियो । जलविद्युत् र वाणिज्य बैंक समूह सामान्य अंकले हरियो रहेबाहेक अरु समूह ओरालो लागे

संविधान संशोधन विधेयक के हुन्छ ? (भिडियो रिपोर्ट)

भदौ ५ गते मतदान प्रक्रिया लैजाने भनिएको संशोधन पारित गराउन सत्तारुढ दलहरु लागिपरेका छन् भने प्रमुख प्रतिपक्ष नेकपा एमाले त्यसलाई असफल बनाउने रणनीतिमा लागेको छ । मधेसकेन्द्रित दलहरुको चित्त बुझाउनका

Top US general condemns racism after Charlottesville violence

The military usually stays out of the political fray, but it has been keen to distance itself from the weekend’s neo-Nazi demonstrations because some demonstrators were sporting US military clothes

‘आइसिटी पायनियर अवार्ड’ रेग्मीलाई

‘आइसिटिच मिडिया’ले सुरु गरेको दोस्रो नेटिस अवार्र्डबाट रेग्मी सम्मानित भएका हुन् । यस्तै, विदेशमा रहेर नेपालको सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ‘आइसिटी डायस्पोरा अवार्ड’ किरणभक्त जोशीलाई प्रदान गरियो ।

भारतमा ८ दिनमा ३४ कृषकद्वारा आत्महत्या

राज्यका आठजिल्लाका स्थानीय अधिकारीहरूले संकलन गरेको विवरणमा यस्तो देखिएको भारतीय सरकारद्वारा सन्चालित ‘अल इन्डीया रेडियो’ले बिहीबार (आज) जनाएको छ । यही अगस्त ६ देखि १३ गतेसम्मको अवधिमा उनीहरूले आत्महत्या गरेको

झापामा बाढीबाट ज्यान गुमाएका मृतकका परिवारलाई जनही दुई लाख हस्तान्तरण

सरकारले बाढी–पहिरोमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई राहतस्वरुप जनही दुई लाख रुपैयाँ दिने घोषणा गरेको थियो । सोहीअनुसार पीडित परिवारलाई झापा क्षेत्र नम्बर–५ का सांसद केशवकुमार बुढाथोकी, झापाका प्रमुख जिल्ला