Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


१९० जना डीएसपीको सरुवा (सूचीसहित)

भदौ महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको स्थानबाट खाने गरी बुधबार प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको सरुवा गरेको हो । सरुवा गरिएकाहरुमा पहिलो नम्बरमा डीएसपी अंगुर जोशी छन् । उनलाई प्रहरी

रुकुमकोे एउटै गाउँमा अज्ञात रोगले २०० जनाभन्दा बढी बिरामी

हप्ता दिनयता उनीहरु धमाधम् बिरामी परिरहेको स्थानीयवासीले जानकारी दिएका छन् । टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, बान्ता हुनेजस्ता लक्षणका कारण गाउँका धेरैजसो बासिन्दा बिरामी परेको स्थानीयवासी कल्पना बुढाथोकीले जानकारी

राप्रपाको बैठक हेटौंडामा सुरु

भदौ ४ गतेसम्म सन्चालन हुने सो बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन, प्रदेश नम्बर–२ मा हुने स्थानीय तह निर्वाचनबारे, आगामी मंसिर महिनाभित्र हुने प्रदेश र केन्द्रीय संसदको निर्वाचनका विषय, मुलुकमा

कैलाली पुगेर प्रधानमन्त्रीले भने–‘राहतमा कुनै कमी हुँदैन’

उनले टीकापुरको पुरानो विमानस्थलमा ओर्लिएर बाढीपीडितलाई राहत सामग्री पनि हस्तान्तरण गरे । सोक्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितको राहतमा कुनै कमी हुन नदिने आश्वासन दिए । उनले खाद्यान्न लत्ताकपडा र पालको व्यवस्था

विराटनगर विमानस्थलमा हिलो हटाउन सेना परिचालन

साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो । विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन भएको छ । करिब

अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री

नुवाकोटमा कार्यालय नै राखेर सन्चालनमा रहेको अक्सफामको बट्टारस्थित गोदामघरमा रहेका मन्जन, लुगाधुने र नुहाउने साबुन, सिमेन्टलगायतका राहत सामग्रीको म्याद सकिएको भेटिएको हो । जिल्लाका साविक ९ गाविसमा क्रियाशील रहेको संस्थाले

PM Deuba visits flood-hit Banke, distributes relief

He inspected the flood- affected areas and provided cash assistance to the bereaved father Kamilal Tharu of Lalpur, Rapti-Sonari Rural Municipality-4 who had lost his three daughters to the disaster

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग शान्ति वार्ताको प्रस्ताव

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले बिहीबार (आज) उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेका हुन् । उनले यस विषयमा आफू तयार रहेको भन्दै कोरियाली प्रायद्वीपमा बढ्दो तनाव कम गर्नका लागि पनि

कोसीमा बगाइएका बालकको परिवारलाई उपराष्ट्रपतिपुत्र दिपेशद्वारा आर्थिक सहयोग

उनले किरिया खर्चबापत रु २० हजार नगद र खाद्यान्न राहत सहयोग गरेका हुन् । बालक कमलु सदाको मृत्यु भएपछि गाड्नका लागि खाली जमिन नभएकाले उनको परिवारले कोसी नदीमा शव बगाएका

बाढी प्रभावित जिल्ला बाँकेमा भाइरल रोगको प्रकोप

जिल्लाको राप्तीसोनारी, डुडुवा, नरैनापुर र खजुरा गाउँपालिकाका विभिन्न ठाउँमा बाढीबाट विस्थापितलाई ज्वरो, रुघाखोकी, झाडापखालालगायत रोगको संक्रमण फैलिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मी विभिन्न प्रभावित क्षेत्रमा