Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


भारतले नेपाली अदुवाको आयात रोकेपछि किसान मर्कामा

भारतले नेपालबाट आयात गर्ने सबै खाद्य वस्तुमा सिएफएल प्रणाली लागू गरेपछि नेपाली किसान मारमा परेका हुन् । नेपाली खाद्य बस्तु एकपटक सिएफएल प्रमाणित गर्न ६८ हजार र मासिक नवीकरण गर्न

बालिका हत्यारा हरियाणाबाट पक्राउ

भीमदत्त नगरपालिका मटेनाका १० वर्षीया बालिका शीतल विष्टको गत साउन २२ गते घाँटी च्यापेर हत्या गरी स्थानीय गौताडी खोलामा बाढीमा बगेको भनी घटना मोड्न खोजेका स्थानीय ३० वर्षीय अभियुक्त हीरासिंह

बाढीले धमाधम कटान, घरखेत जोखिममा (भिडियो)

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीका दर्जनौं घरसमेत जोखिममा परेका छन् । कैलालीको खुटिया र शिवगंगा नदीको दोभान नजिक रहेको बेलीको कटानले दर्जनौं घर जोखिममा परेका छन् । नदीले जमिन

बाढी प्रभावित क्षेत्रमा प्रहरी र सेनाको स्वास्थ्य शिविर

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक मिङमार लामासहितको टोली बाढीबाट अतिप्रभावित सरावल गाउँपालिका–७ भूजहवामा पुगेर शिविर सञ्चालन गरेका हुन् । बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन नदिन तत्काल शिविर सञ्चालन गरिएको हो

पाँचथरमा १० हजार भन्दा बढी मतदाता थपिए

गत साउन १ गतेदेखि जिल्लामा संचालन भएको मतदाता नामावली संकलनमा उक्त संख्यामा मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । जसमध्ये ५ हजार ३ सय ४३ जना पुरुष र

त्रिशुलीको भेलमा बगेका यात्रुलाई यसरी गर्छ सशस्त्र प्रहरीले उद्धार

यात्रुबाहक बस दुर्घटना भई त्रिशूली नदीको भेलमा ‘बचाउ–बचाउ’ भनी चिच्याइरहेका यात्रुलाई तत्कालै कसरी उद्धार गर्न सकिन्छ भनी परिकल्पना गरेर विहीबार उक्त अभ्यास सञ्चालन गरिएको हो । सशस्त्र प्रहरी बल विपद्

‘अनवान्टेड गेस्ट’ भएर किन जाने भारत ?

हुन त विगत ०४७ सालदेखिका नेपालका प्रधानमन्त्रीहरुमा मालेदेखि मण्डलेसम्म, पञ्चदेखि कांग्रेससम्म सबैले तँछाडमछाड गर्दै दौड लगाएकै हुन् । अरु गए लम्पसारवादी हुने, आपूm गए शिष्टाचार पूरा गर्न गएको सुकिलोमुकिलो राष्ट्रवादी

अछामको बयालपाटा अस्पतालमा निःशुल्क हार्डजोर्नी विशेषज्ञ सेवा सुरु

सबै प्रकारका उपचार सेवा निशुल्क दिदैँ आईरहेको बयालपाटा अस्पतालमा विशेषज्ञ सहितको हार्डजोर्नी सेवा पनि सुरु भएको छ । हार्डजोर्नी विशेषज्ञ डा. मन्दिप पाठकले बयालपाटा अस्पतालमा सेवा दिन सुरु गरेका हुन्

साफ यु–१५ फुटबल च्याम्पियनसीप आजबाट काठमाडौंमा

प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी दक्षिण एसियाका ६ राष्ट्रका १५ बर्ष मुनिको फुटबल टोलीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा आज बंगलादेशले श्रीलंकाको सामना गर्ने

स्पेनमा आइएसको हमला, १३ जनाको मृत्यु

आईएसले नै गराउन लागेको दोस्रो आक्रमण विफल बनाउने क्रममा सुरक्षाकर्मीले गरेको कारवाहीमा चार जना मारिएको प्रहरीले जनाएको छ । बार्सिलोनानजिक कैम्ब्रिलसमा गराउन खोजिएको दोस्रो आक्रमण रोक्न गरिएको प्रहरी कारवाहीमा उनीहरु