Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध

फाइल फोटो शुक्रबार (आज) दिउँसो २ः१५ बजे इच्छाकामना गाउँपालिका–६ चोर खोलामा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो । पहिरो आइसकेपछि अहिले पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अछाममा मृत चितुवा भेटियो, पोस्टमार्टममा टाउकोमा गोली लागेको देखियो

शुक्रबार बिहान ७ बजे स्थानीयले मृत अवस्थामा चितुवालाई देखेपछि इलाका प्रहरी कार्यालय बयलपाटालाई खबर गरेका थिए । स्थानीयको रोहवरमा मुचुल्का बनाइ बयलपाटामा रहेको इलाका वन कार्यालयका कर्मचारीहरु र प्रहरीको टोलीले

गुआम द्धिपमा परमाणु गोलाबारुदसहितको बमवर्षक विमान तयारी अवस्थामा

उत्तर कोरियाले अमेरिकी नियन्त्रित गुआम द्धिपमा मिसाइल हमला गर्ने धम्की दिएपछि प्रतिरक्षाका लागि भन्दै अमेरिकाले हातहतियारयुक्त बमवर्षक विमान तयारी अवस्थामा राखेको हो । उक्त द्धिपलाई अमेरिकी सेनाको सबैभन्दा ठूलो हातहतियार

कानुनी शासनको प्रत्याभूति हुनेगरी काम गर्छु : महान्यायाधिवक्ता भण्डारी

शुक्रबार शपथग्रहणलगत्तै महान्यायाधिवक्ताको कार्यालयमा पदभार ग्रहण गर्दै उनले संघीयतामा सरकारी वकिलको जिम्मेवारी अझै बढेको बताए । उनले मानवअधिकारलाई संवेदनशील भएर हेर्नुपर्न बताउँदै कानुनी शासनको प्रत्याभूति हुनेगरी काम गर्ने प्रतिबद्धता जनाए

कम्युनिष्ट पार्टी फुटेर होइन, जुटेर राष्ट्रियताका पक्षमा लाग्नुपर्छ : दाहाल

पार्टीको भ्रातृसंगठन योङ कम्युनिष्ट लिगको दोस्रो राष्ट्रिय सम्मेलनको बिहीबार राजधानीमा उद्घाटन गर्दै उनले ‘कम्युनिष्टबीच एकता गर्नुको विकल्प छैन’–भने । सबै कम्युनिष्ट पार्टी फुटेर होइन, जुटेर राष्ट्रियताका पक्षमा लाग्नुपर्ने उनको भनाइ

भारतबाट उद्धार गरेर ल्याइएको एकसिङे गैंडा निकुञ्जमा छाडियो

केही दिनअघि आएको बाढीले बगाएर भारतको ग्रामीण बस्तीमा पुर्‍याएको गैंडालाई उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी शाखा कार्यालयनजिकैबाट शुक्रबार निकुञ्जमा छाडिएको हो । अन्दाजी साढे दुई वर्षकोजस्तो देखिने पोथी गैंडालाई

प्रदेश नम्बर–७ मा एक लाख मतदाता थपिए

गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत् सुदूरपश्चिमका ९ ओटै जिल्लामा गरी एक लाख १५ हजार ३२ जना नयाँ मतदाता थपिएको यहाँका जिल्ला निर्वाचन कार्यालयले जनाएका छन्

बाजुरामा २ हजार बालबालिका कुपोषित

जिल्लाका नौ स्थानीय तहमा रहेका नगरपालिका र गाउँपालिकामा रहेका दुई हजार बालबालिका अझै कुपोषित भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी रमेश कुँवरले बताए । उनले जिल्लामा

पेट्रोलियम पदार्थसम्बन्धी विषय प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणकाबेला सरकारले हवाई इन्धन, खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेलको सहज ढुवानी, आपूर्ति तथा पाइपलाइन निर्माण एवं भन्डारणबारे गहन छलफल गर्ने कार्यसूची निर्धारण गरेको छ

नवनियुक्त महान्यायाधिवक्ता भण्डारीले लिए शपथ

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजना गरिएको विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक अंगका