पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध « Imagekhabar – Online News Portal of Nepal


पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध


0
Shares

फाइल फोटो

शुक्रबार (आज) दिउँसो २ः१५ बजे इच्छाकामना गाउँपालिका–६ चोर खोलामा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो ।

पहिरो आइसकेपछि अहिले पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् । रासस